
धार्चे गाउँपालिका ४ स्थित लाप्राकका स्थानीयहरु भेलाले लाप्राक काठमाडौ सम्पर्क समिति गठन गरेको छ । स्थानीय निर्वाचनलाई लक्षित गरेको विभिन्न गतिविधि संचालन गर्नका लागि सोमबार समिति गठन गरेको हो ।

औलो रोग निवारण गर्न सबै जना जागरुक भएर लाग्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । विश्व औंलो दिवसको अवसरमा सोमबार स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा भएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा सो कुरामा जोड

विश्वदेव श्रेष्ठले पाएको गोरखा नगरपालिकाको मेयरको टिकट खोसेर नेपाली कांग्रेसले राजनराज पन्तलाई दिएको छ । टिकट पाएपछि उम्मेद्वारी दर्ता गराउने तयारी गरिरहेका श्रेष्ठको टिकट रद्ध गरी कांग्रेसको केन्द्रीय संसदीय बोर्डले

सत्ता गठबन्धन पाँच दल स्थानीय तहको चुनावमा पनि गठबन्धन गरी चुनाव लड्ने केन्द्रीय नीति बिपरीत गोरखामा सबै पार्टीले सबै पालिकामा अलगअलग मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेस :मनोनयन दर्ता

नेपाली कांग्रेस गोरखाले ११ वटै पालिकामा मनोनयन दर्ता गराएको छ । गोरखा नगरपालिकाको मेयरमा राजनराज पन्त, उपमेयर मसलीमाया थोकर (सपना पुन) ले उम्मेदवारी दर्ता गराएका छन् । पालुङटार नगरपालिकामा दिपक

नेकपा माओवादी केन्द्र गोरखाले ११ वटै पालिकामा प्रमुख, उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । गोरखा नगरपालिकाको मेयरमा कृष्ण राना र उपमेयरमा धना तमु कोईरालाले उम्मेदवारी दर्ता गराएका छन् । पालुङटार

नेकपा एमाले गोरखाले सबै पालिकामा प्रमुख र उपप्रमुख उम्मेदवारी दर्ता गराएको छ । जस अनुसार गोरखा नगरपालिकामा मेयर सम्झना देवकोटा, उपमेयर दिनेश तमुले उम्मेदवारी दिएका छन् । पालुङटार नगरपालिकामा मेयरमा

गोरखा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले राजनराज पन्तलाई उम्मेदवार बनाएको छ । मेयर पन्त दोस्रो कार्यकालकालागि उम्मेदवार बनेका हुन् । उनले गोरखा नगरपालिकाको मेयर पदबाट आजै राजिनामा दिएका छन् । यस

नेपाली कांग्रेसको तर्फबाट गोरखा नगरपालिकाका मेयरका उम्मेद्वार विश्वदेव श्रेष्ठलाई कांग्रेसकै युवा कार्यकर्ताले हातपात गरेका छन् । मनोनयन दर्ता गर्न फोटो खिचाउन बसपार्कस्थित एक फोटोस्टुडियोमा गएका उनलाई दिउसो एकबजेतिर युवा कार्यकर्ताले

गोरखा नगरपालिकाको मेयरको उम्मेद्वार छनौटप्रति असन्तुष्ट समूहद्वारा नेपाली कांग्रेस गोरखाको पार्टी कार्यालयमा तालाबन्दी र धर्ना गरेका छन् । विश्वदेव श्रेष्ठलाई मेयरको टिकट दिएको भन्दै असन्तुष्ट समूहद्वारा जिल्ला कार्यसमितिको कार्यालय तथा