
गोरखा नगरपालिका ६ को बालमन्दिर माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रलाई नमुना मतदान केन्द्रको रुपमा लिइएको छ । बैशाख ३० गतेको स्थानीय निर्वाचनमा सो केन्द्रमा सबै महिला कर्मचारी खटिएका छन् ।

बूढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा बितरणको काम चुनावअघि सुरु गर्ने तयारी भएको छ । आयोजनाको वातावरण, मुआव्जा वितरण, पुनर्बास तथा पुनस्र्थापना इकाई कार्यालयका अनुसार अबको एकसाताभित्र पहिलो चरणको मुआब्जा बिस्थापितको खातामा

अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको अध्यक्षमा बिशाल गुरुङ चयन भएका छन् । मंगलवार भएको अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठ र महासचिव

नेपाली कांग्रेसबाट गोरखा नगरपालिकाको मेयर पदका उम्मेदवार राजनराज पन्तले गोरखालाई सम्पदा सहरको रुपमा विकास गर्ने योजना अघि सारेका छन् । गोरखालाई देशकै नमूना सांस्कृतिक सहर बनाउने घोषणा पत्रमा उल्लेख गरेका

गोरखामा जेठ २ गतेदेखि १२ गतेसम्म सवालाख रोट महोत्सव हुने भएको छ । गोरखनाथ गुफामा सिद्धाश्रम शक्ति केन्द्रले १९ औँ रोट महोत्सव गर्न लागेको केन्द्रका केन्द्रिय अध्यक्ष रामजी अर्यालले मंगलवार

किमोलुङ फाउण्डेशन नेपालले छेकम्पारमा बर्थिङ सेण्टर सञ्चालनका लागि सहयोगी सामग्री हस्तान्तरण गरेको छ । तिब्बतसँग सीमा जोडिएको सो गाउँको स्वास्थ्य चौकीमा बर्थिङ सेण्टर सञ्चालन गर्न आवश्यक पर्ने डेलिभरी बेड, सुचन

वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा गोरखा नगरपालिकामा ३५ हजार ३१ मतदाता सहभागि हुने भएका छन् । १४ वटा वडा रहेको नगरपालिकामा ३५ हजार मतदाता निर्वाचनमा सहभागी हुने भएका हुन्

शिव उप्रेती चुमनुब्री गाउँपालिका २ ल्ही गाउँका ४८ बर्षीय ल्हाक्पा वाङ्दीलाई चुनाव के हो, थाहा छैन ।सोध्छन्, ‘चुनाव … ? के हो यो भनेको … ?’, अलमलमा परेर भुइँतिर नजर

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गोरखामा एक हजार पाँच सय १८ जना कर्मचारी खटिने भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको बिवरण आईतवार सार्वजनिक

आज गोरखासहित देशभरका मुस्लिम समुदायले इदुल फित्र पर्व मनाएका छन् । अरबिक क्यालेण्डरको नबौ महिना रमजान भरि एक महिने रोजा (ब्रत) सम्पन्न गरेको खुसीयालीमा हर्षोउल्लासका साथ यो पर्व बनाउने गरिन्छ