
बारपाक सुलिकोट २ मा माओवादी केन्द्रका उम्मेदवार बिजयी
गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर गुरुङ बिजयी भएका छन्
। उनले ६३३ मत प्राप्त गरे भने टिकटतम प्रतिद्वन्द्वी बिशाल गुरुङले ६२० मत प्राप्त गरेका छन् ।
वडा सदस्य भने चार जना नै कांग्रेसबाट निर्वाचित भएका छन् ।




