
पालुङ्टार नगरपालिका वडा नं. ९ का विभिन्न वडामा झोल साबुन, धुप र टपरी बनाउने तालिम समापन गरिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा)ले ढुंगेटारी र चालिसे चौतारामा

केही दिनका लागि धार्चे गाउँपालिकाको मुकाम खोर्लावेशी सारिएको छ ।माछाखोलास्थित गाउँपालिकाको कार्यालयमा इन्टरनेट नचलेपछि केही दिनका लागि कार्यालयको काम खोर्लाबेसीबाट सुरु गरिएको गाउँपालिकाले जनाएको छ । बिल भुक्तानीको चटारोका बेला

२०४० सालदेखि गर्भमै रुमल्लिएको बूढीगण्डकी जलविद्युत आयोजनाको मोडल तयार भएको छ । गठबन्धनको सरकारले गत मंगलबार कम्पनी मोडलमा आयोजना बनाउने निर्णय गरेको छ । निर्णयसँगै अब बूढीगण्डकी आयोजना बन्छ कि

गोरखा जिल्ला अदालतका तहसिलदार रामचन्द्र केसी १५ हजार घुस सहित पक्राउ परेका छन् । काम मिलाईदिन्छु भन्दै सेवाग्राही सँग बिहिवार राती अदालत नजिकैको एक होटलमा घुस लिँदै गर्दा उनी पक्राउ

हिमाल पारिको चुमनुब्री गाउँपालिका यसबर्ष आर्थिक कारोबारका लागि सदरमुकाम आइपुग्नुपर्ने वाध्यताबाट मुक्त भएको छ ।नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन भएपछि यसबर्षदेखि आर्थिक बर्षको मसान्तमा हुने बिलभुक्तानी तथा योजना फस्र्यौटको काम

दुर्गम क्षेत्रमा रहेको धार्चे गाउँपालिकामा इन्टरनेट सेवा अवरुद्ध हुँदा असार मसान्तमा हुने आर्थिक कारोबार लगायतका काम रोकिएको छ । नेपाल टेलिकमले वितरण गरेको फोरजी इन्टरनेट सेवा अवरुद्ध हुँदा असार मसान्तको

गोरखाको चुमनुब्री गाउँपालिकामा फोटो सहितको मतदाता नामावली संकलन चलिरहेको छ । निर्वाचन आयोगले जिल्ला निर्वाचन, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयमा फोटो सहितको मतदाता नामावली प्रकाशन गर्न आदेश गरेपछि असार

बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रको घरगोठको मुआब्जा धमाधम बितरण भइरहेको छ । ‘केही दिनयता मुआब्जा रकम पठाईरहेका छौँ’, आयोजनाको मुआब्जा, वातावरण पुनर्वास तथा पुनस्र्थापना इकाईका प्रमुख जगतकुमार श्रेष्ठले भने, ‘अहिलेसम्म

बुधवार गोरखा सदरमुकामका औषधी पसलहरुको अनुगमन गरिएको छ । बिभिन्न १६ वटा पसलको अनुगमन गरिएको मध्ये केही औषधी पसल, मेडिकल हल घरेलु तथा साना उद्योग कार्यालयमा बिवरण दर्ता गराउन बाँँकी

काजी जर्नेल रणवीरसिँह थापा (स्वामी अभयानन्द) अत्रि गोत्रका बगाले थापाका कुल वंशी हुन् । बिक्रम संवत १८४१ अधिक आषाढ १२ गते नेपालको कान्तिपुरी नगरी, थापाथली नामक ग्राममा यिनको जन्म भयो