
गण्डकी गाउँपालिकाले कार्यालय तोमनडाँडा स्थानान्तरण गरेको छ । केही दिनअघिको कार्यपालिका बैठकले निर्णय गरेर मंगलबारदेखि तोमनडाँडामा कार्यालय स्थान्तरण गरेको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए । राजमार्गबाट पनि नजिक पर्ने

गोरखाको धार्चे गाउँपालिका वडा नं ४ लाप्राकका झोला र टोपी बनाउने तालिम दिएको छ । स्थानीय स्तरमा उत्पादित बस्तुहरुलाई प्रयोग गरी बजारसम्म पु¥याउन र आयआर्जनमा वृद्धि गर्न मकैको खोसेल्टाबाट झोला

केशव गुरुङ : गोरखा सदरमुकाममा रहेको लायन्स आँखा अस्पताल हजारौको आँखाको ज्योति बन्दै आएको छ । २०६१ सालमा स्थापना भएको आँखा अस्पतालले विगत ११ वर्षदेखि नै आँखाको मोतियाविन्दु अप्रेशन गर्दै

गोरखा नगरपालिका–७ को एक दम्पतीका दुई मात्र सन्तान छन्। छोरा निजी र छोरी सरकारी स्कुलमा पढ्छन्। अभिभावक घरायसी काममा व्यस्त हुने हुँदा दिनहुँ भाइलाई बोर्डिङ पुर्याउने जिम्मा दिदीको हुन्छ। भाइलाई

सीमान्तकृत चेपाङ समुदायले आज मुख्य पर्व छोनाम विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । गोरखाको गण्डकी र सहिद लखन गाउँपालिकामा बसोबास गर्ने चेपाङ समुदायले न्वागीको रुपमा छोनामलाई मनाउने गर्छन् । बुधबार राती

एकीकृत समाजवादी पार्टी गोरखाले आसन्न निर्वाचनका लागि उम्मेद्वारको नाम सिफारिस गरेको छ । क्षेत्रीय समन्वय कमिटीबाट आएको निर्णयलाई जिल्ला कमिटीले पारित गरेको एकीकृत समाजवादी पार्टी गोरखाले जनाएको छ । जसमा

चौधरी समूहले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रिंक्सको ब्रान्ड एम्बास्डर नियुक्त गरेको छ । नेपालको पर्यटन प्रवर्द्धनमा विशेष भूमिका खेल्दै आएको चौधरी ग्रुपले श्रेष्ठको साहसिक कार्यको कदर

मानव बेचबिखन बिरुद्धको दिवशको अवसरमा गोरखामा शान्ति ¥याली गरिएको छ । इन्ट्रयाक्ट क्लव अफ वल्ड क्यापिटलको आयोजनामा रोट्रयाक्ट क्लव अफ गोरखा र रोटरी क्लव अफ गोरखाको सहयोगमा सोमवार ¥याली भएको

गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४ स्थित लाप्राकमा सुगन्धित तेल उत्पादन सुरु भएको छ । स्थानीयस्तरमा पाइने विभिन्न जडीबुटीहरुको पात, स्याउलाबाट सुगन्धित तेल उत्पादन सुरु गरिएको संचालक जीतबहादुर गुरुङले बताए

प्रदेश स्तरीय खेलकुद प्रतियोगिता कराँते खेलकुद प्रतियोगिता २०७९ मा गोरखा जिल्लाले आठवटा पदक जितेको छ । भदौ १५ देखि १७ गतेसम्म प्रदेश राजधानी पोखरामा भएको कराँते खेलमा गोरखाले ३ स्वर्ण,