
चार सन्तान भइसक्दा पनि गोरखा नगरपालिका १३ याङ्कोटका नारायणकाजी अधिकारी दम्पतिको दिल भित्रदेखि खुशी थिएन । एउटा मात्रै छोरा भइदिएको भए, स्वर्गको ढोका खुल्ने थियो भने धुकधुकीले उनीहरुको अनुहारमा कहिल्यै

तीन घण्टा ११ मिनेट १ सेकेण्डमा निर्धारित ४२ किलोमिटर दुरी पार गर्दै शनिवार गोरखामा भएको म्याराथुन दौडमा नेपाली सेनाको भबानी दल गणका जमदार तिर्थबहादुर तामाङ बिजयी भएका छन् । ‘लिगलिगकोट–सिरानचोक–गोरखा

स्थानीय निर्वाचनमा उम्मेदवार भई खर्च विवरण पेश नगर्ने उम्मेदवारले सात दिनभित्र स्पष्टीकरण दिनुपर्ने भएको छ । निर्वाचन आयोगले खर्च विवरण पेश नगरेको स्थानीय तह र जिल्ला समन्वय समितिका उम्मेद्वारलाई तत्काल

गोरखा सदरमुकाममा विभिन्न निकायबाट पटक–पटक किराना, कस्मेटिक, ग्रील, होटल, औषधीलगायतका पसलहरु अनुगमन हुने गर्छ । चाडबाड नजिकिँदै गएपछि अनुगमन झन नजिकिँदै जान्छ । तर अनुगमन गरेपछि यतिचाहिँ सुधार भयो भन्ने

नेपालको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जोड्ने केबुलकार आज देखि नियमित रुपमा सूचारु भएको छ । केवलकार मर्मत कार्य एक हप्ता अगाडि नै सकिएकाले केबुलकार सेवा नियमित रुपमा संचालन गरिएको

गोरखा ः हिमानी शाहले शाह वंशको कुल देवता गोरखकालीका र गोरखनाथको पूजा गरेकी छिन् । शनिबार बिहान साँढे आठ बजे गोरखकाली मन्दिर पुगेकी हिमानी र उनकी छोरी कृतिकाले डेढघण्टा लगाएर

चुमनुब्री गाउँपालिका वडा नं. ३ अन्तर्गतका विभिन्न गाउँहरु अहिले विद्युतविहिन भएका छन् । साविक सिर्दिबास गाविसका जगत, सल्लेरी, भालुवन लगायतका गाउँबस्तीका बासिन्दा दुईसातादेखि विद्युत सेवा उपभोग गर्नबाट बञ्चित भएका हुन्
महारानी एलिजाबेथ द्वितीय गोर्खालीकै सुरक्षा घेरामा बेलायतको राजदरबारमा हुर्केरबढेकी हुन् । दुई पटक नेपाल आएकी उनी नेपालीलाई माया गर्ने बेलायती महारानीका रूपमा चिनिन्छिन् । सात दशक सत्ता सम्हालिसकेकी उनले नेपालसहित विश्वका १

केशव गुरुङ : ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अन्तरगत गोरखा नगरपालिकाका विद्यालयमा नियुुक्त भएका नर्सले अहिले धमाधम विद्यालय छाड्न थालेका छन् । गोरखा नगरपालिका भित्रका १७ वटा माविलाई हेर्न गरी

गोरखामा स्वास्थ्य सम्बन्धी कार्य गर्ने तीन संस्था प्रदेशभरिको मूल्यांकनमा छैठौँ स्थानमा परेका छन् । गण्डकी प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमा जिल्लाका तीन वटा स्वास्थ्य संस्था छैठौं स्थानमा परेका हुन् । गण्डकी