
गोरखा नगरपालिकालाई रोटरी क्लब अफ गोरखाले तीनथान ह्विलचियर प्रदान गरेको छ । क्लबले मंगलबार एक कार्यक्रमका बीच नगरपालिकालाई ह्विल चियर हस्तान्तरण गरेको अध्यक्ष कृष्ण ढकालले जानकारी दिए । रोटरी क्लब

गोरखा सदरमुकाममा रहेको बालमन्दिर माविमा अध्ययनरत अनाथ बालबालिकालाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । ५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा विहिबार एक कार्यक्रमका बीच सामाजिक विकास कार्यालय गोरखाद्वारा विद्यालयलाई खाद्यान्न

केशव गुरुङ : गोरखाको सडकमा घरवालाहरुले अर्काको देखासिकी गर्दै गोरखाका सडकमा जहाँतहीँ स्पिड ब्रेकर राख्ने गरिएको छ । घरवालाले आफ्नो घर अगाडिको सडकमा सवारी चालकलाई सकस पर्ने गरी जहाँतहीँ जथाभावी

श्री भूमे जनकल्याण समाजद्वारा सञ्चालित आशा घले गुरुङ बचाउ अभियानले संकलन गरेको रकम बोन म्यारोसम्बन्धी बिरामी आशा घलेलाई हस्तान्तरण गरिएको छ । अजीरकोट ४ स्थायी ठेगाना भई हाल अमेरिकामा रहेका

गोरखा क्याम्पस गोरखामा एक कार्यक्रमका वीच अनुसन्धान मूलक जर्नल विमोचन तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । गोरखा क्याम्पस रिसर्च म्यानेजमेन्ट सेल ( अनुसन्धान व्यवस्थापन एकाइ ) द्धारा प्रकाशित सो

केशव गुरुङ : यसअघि झारा टार्न मात्र गरिएको बजार अनुगमनबाट सुरिएका व्यापारीहरुले बेच्दै आएका अस्वस्थकर सामान अहिलेको अनुगमन टोलीले धमाधम जफत गरी नष्ट गर्न सुरु गरेको छ ।आँखामा छारो हाल्ने

गोरखाको जरेबरमा अलपत्र रहेका दुई सिँचाइ योजनाका लागि आवश्यक बजेट बिनियोजन गर्ने उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले प्रतिवद्धता व्यक्त गरेका छन् । रामशरण बस्नेत भौतिक पूर्वाधार विकास मन्त्री

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानमा अवस्थित रहेको छ। देशभर बदली रही आज मंगलबार केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

गोरखा सदरमकामका बजार अनुमगनको क्रममा भेटिएका अखाद्य पेय पदार्थ र खानेतेल नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका कार्यालय प्रमुख प्रशान्त पोखरेलको नेतृत्वको अनुगमन टिमले

नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले चार करोड भन्दा बढी वक्यौता रकम असुल गर्नपर्ने देखिएको छ । आ.ब. २०७८/७९ को तथ्यांक अनुसार चार करोड सात लाख १३ हजार रुपैया असुल