| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

आज विजया दशमी

बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको

दशैँको टीकाको साईत बिहान ११:५१ मा, टिका थाप्ने ब्यक्ति पूर्व फर्कनु राम्रो

यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको

एसईईको नतिजा
कक्षा १२ को पुरक परीक्षमा गोरखामा ६ वटा केन्द्र रहने

असोज ३० र ३१ गते कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षा हुने भएको छ । जस अन्तरगत गोरखामा सरस्वती मावि आहाले, महेन्द्रज्योती मावि दरबारमार्ग, शक्ति मावि पाटैचौर, महेन्द्र मावि कुन्दुर,

आज महानवमी, नवदुर्गाको विशेष पूजा गरिँदै

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ। महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी

दशैँमा वर्षातको पूर्वानुमान गरिएकाले सचेत रहनु : गोरखाका प्रजिअ आचार्य

मौसम पूर्वानुमान माहाशाखाले असोज १८ गते देखि भारी वर्षात हुन सक्ने पूर्वानुमान गरेकाले सर्तक रहन जिल्ला प्रशासन कार्यालय गोरखाले सर्वसाधारणमा अनुरोध गरेको छ । दशैँका बेला चाडबाड मनाउन गाउँ फर्कनेहरु,

मनास्लु हिमपहिरोमा बेपत्ताको शव पोष्टमार्टमका लागि काठमाण्डौँ लगियो

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लुमा हिमपहिरोमा परी बेपत्ता एक पुरुषको शव सोमवार दिउँसो भेटिएको छ । दोस्रो शिविरबाट फर्कने क्रममा सेभेन समिट ट्रेक्स एण्ड एक्सपिडिशन प्रालीबाट गएका ताप्लेजुङका

बाबुरामको अध्ययन युरोपपछि अमेरिकामा
गोर्खाली मतदातालाई धन्यवाद दिँदै बाबुरामले भने : अब म चुनाव लड्दिन

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन्। सोमबार भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी

मनकामना केबलकार नवमी र बिजयादशमीको दिन बन्द हुने

गोरखा प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने केबलकार दुई दिन बन्द हुने भएको छ । नवमी र बिजयादशमीको दिन दुई दिन केबलकार बन्द हुने प्रालीका स्टेशन म्यानेजर उज्वल शेरचनले बताए

ताप्लेजुङका दावा शेर्पा मनास्लु हिमपहिरोमा बेपत्ता रहेको कम्पनीको भनाई

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा गएको हिमपहिरो बेपत्ता ब्यक्ति ताप्लेजुङका दावा शेर्पा रहेको खुलेको छ । आइतबार दिउसो करिब साँढे तीन बजे गएको हिमपहिरो चार जना परेका

आज महाअष्टमी : गोरखकाली र मनकामनामा बलि चढाउनेको भिड

गोरखाको प्रसिद्ध धार्मीक स्थल गोरखकाली र मनकामना मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । दशैँका बेला विषेश बलि लाग्ने यी ठाउँमा भक्तजनको चाप बढेको हो । गोरखकाली मन्दिरमा बिहान सवेरैदेखि