
नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले यसअघि आफूले चुनाव जितेको गोरखा २ प्रचण्डलाई हस्तान्तरण गर्न पाउँदा खुसी भएको बताएका छन्। आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले उनको प्रस्तावमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा जिल्ला क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन्। आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

गोरखा–२ मा उम्मेदवारी दिन थालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध गोरखा–२ मा अरु तीनजनाको पनि उम्मेदवारी परेको छ। दाहालको प्रतिश्पर्धीको रुपमा नेकपा एमालेले अब्दुस सलाम मियालाई अघि सारेको

नेपाली कांग्रेसले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट दिन अस्वीकार गरेको छ । वाग्लेको नाम चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो । उनले काठमाडौं ५ वा गोरखा

चुमनुब्री गाउँपालिका ६ को लोक्पा पहिरोमा फसेका एक पुरुषको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बिहिवारदेखि सुर्खेत घर भएका ३४ वर्षिय दीपक जिसी पहिरोमा फसेका थिए । उनको

गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अहिले गोरखा आउँदैछन्। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई साथै लिएर

शीर्ष नेताहरुले चुनावी मनोनयन दर्ताका लागि कोही आफैं सहभागी छन्, कसैले वारेस पठाएका छन् । आसन्न चुनावका लागि प्रधानमन्त्री शेरबहादुर देउवाकाे चुनावी मनोनयनपत्र उनकी पत्नी आरजु राणाले दर्ता गराउँदैछिन् ।

नेकपा एमाले गोरखाले संघ र प्रदेश क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टी कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै एमाले गोरखाले उम्मेदवारको परिचयात्मक कार्यक्रम गरेको हो । गोरखा क्षेत्र नम्बर १

चुमनुब्री गाउँपालिका ६ को लोक्पा पहिरोको बीचमा एक घाइते चारदिनदेखि फँसिरहेका छन् । सुर्खेत घर भएका ३४ बर्षका दीपक जिसी पहिरोका बीचमा गत बिहिबारबाट फँसिरहेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी

गोरखाका राजनीतिक दलहरुले आईतवार आलोपालो मनोनयन दर्ता गर्ने भएका छन् । शनिवार बसेको सर्वदलिय सर्वपक्षिय बैठकमा जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले फरक फरक समयमा मनोनयन दर्ताकालागि जाने सहमती गरेका हुन् ।