| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

मनास्लु हिमपहिरोमा बेपत्ताको हेलिकप्टरबाट आज बिहानैदेखि खोजी

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा गएको हिमपहिरो बेपत्ता एक जना शेर्पाको आज बिहानैदेखि खोजी भईरहेको छ । दोस्रो शिविरबाट फर्कने क्रममा सेभेन समिट ट्रेक्स एण्ड एक्सपिडिशन प्रालीका

आज महाअष्टमी, गोरखकाली र मनकामना सहितका शक्तिपीठहरुमा बलि चढाइँदै

बडादशैंको आठौं दिन आज देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ । दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । गोरखाको

गोरखाका प्रकाशबाबु थापालाई ‘अन्तराष्ट्रिय युवा नेतृत्व अवार्ड’

एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ को तेस्रो संस्करण हालै बुर दुबईमा सम्पन्न भएको छ। सिजन मिडियाद्वारा आयोजित अवार्ड समारोहमा एसियन मुकुलका बिभिन्न देशहरुबाट लब्ध प्रतिष्ठित ब्यक्तित्वहरुको उत्कृष्ट सहभागीता रहेको थियो।

मनास्लुमा फेरी हिमपहिरो एक बेपत्ता, तीन सकुशल

मनास्लु हिमपहिरोमा परी एकजना नेपाली नागरिक बेपत्ता भएका छन् । आइतबार दिउसो साँढेतीनबजेतिर गएको हिमपहिरोमा परी सेभेन सम्मिट ट्रेक्स एण्ड एक्सपिडिशन परालिका शेर्पा बेपत्ता भएका सो कम्पनीका पासाङ फुर्बु शेर्पाले

दशैँ : हराउँदै थरिथरिका पिङ, पहिले झैँ उड्दैनन चङ्गा

पहिला गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि दसैँँ आएको सङ्केत जनाउदथ्यो। दसैँँका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो। पिङ राख्न बेंसीबाट बाबियो खोज्न आउनेको चहलपहलले

सरस्वती मावि फिनाममा शुभकामना अदान प्रदान एवं रक्तदान कार्यक्रम

गोरखा नगरपालिका वडा नम्बर ४ फिनाम स्थित सरस्वती मावि फिनाममा दशैँको अवसरमा रक्तदान एवं शुभकामना आदनप्रदान कार्यक्रम भएको छ । सरस्वती मावि भूतपूर्व विद्यार्थी संघको आयोजना, रेडक्रस गोरखाको सहयोग र

दशैँमा मासु खानुअघि यी कुरामा ध्यान दिऔँ

जवान मान्छेले एक दिनमा २५० ग्राम सम्म मासु खान राम्रो हुन्छ । मान्छेको एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिन आवश्यक हुन्छ । दुई सय ५० ग्राम खसीको मासुमा सरदर

गोरखाको चुमनुब्री सहित १४ पालिकालाई चिन सरकारले दियो एक्साभेटर

चीन सरकारले नेपालका सीमानामा पर्ने १४ जिल्लाका १४ गाउँपालिकालाई एक्साभेटर उपाहार दिएको छ । तिब्बत स्थित महावाणिज्यदूतको कार्यालयले सीमानामा रहेका पालिकालाई एक्साभेटर हस्तान्तरण गरेको हो । पूर्वाधार निर्माणमा सहयोग गर्ने

गोरखाबाट फुलपाती हनुमानढोका लगियो

गोरखा दरवारबाट फूलपाती काठमाडौंको हनुमानढोका लगिएको छ । आईतवार बिहान ८ बजेर १५ मिनेटको साईतमा ऐतिहासिक तथा धार्मिक परम्पराअनुसार गोरखाको गोरखकाली मन्दिरमा तयार गरिएको फूलपाती हनुमानढोका दरवारमा भित्र्याउन लगिएको छ

पौडीको मज्जा

गोरखाको भिमसेन थापा गाउँपालिका ८ स्थित तान्द्राङ खोलामा शनिवार पौडी खेल्दै गरेका युवाहरु । दशैँ लागेसँगै अहिले गाउँघरमा मानिसहरुको चहपहल बढेको छ । युवाहरु पिङ खेल्ने, पौडी खेल्ने, बिभिन्न सांस्कृतीक