| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

माछा मार्ने क्रममा चिप्लिएर एक पुरुष बूढीगण्डकीमा बेपत्ता

गोरखाको आरुघाट गाउँपालिका १ छोटेखोला र बूढीगण्डकीको दोभानमा माछा मार्ने क्रममा चिप्लिएर एक पूरुष बेपत्ता भएको छन् । ४० वर्षिय आईतसिंह गुरुङ बेपत्ता भएका हुन् । बेपत्ता गुरुङको खोजी भईरहेको

गोरखामा मनोनयन दर्ताको अन्तिम तयारी गर्दै निर्वाचन अधिकृतको कार्यालय

मंसिर ४ गते हुने प्रदेश र संघिय निर्वाचनका लागि गोरखाका दुबै निर्वाचन अधिकृतको कार्यालय अन्तिम तयारी गर्दैछन् । आईतवार हुने मनोनयनका लागि कागजात, ठाउँ, समय तालिका लगायतमा निर्वाचन अधिकृत र

गोरखाको ग्रामिण भेगबाट दशैँ मानेर फर्कनेलाई सास्ती

गोरखाको ग्रामिण सडक हिलाम्य हुँदा दशैँ मनाएर फर्कनेहरुले सास्ती भोग्नु परेको छ । बिजयादशमीको दिन बुधवारदेखि शनिवार आज सम्म वर्षात भईरहेको छ । मंगलवार दिउँसो समान्य घाम लागेपनि बिहान र

प्रचण्ड गोरखा-२ बाट लड्ने भएपछि गण्डकीका उर्जामन्त्री भन्छन् : बाबुरामबाट धोका भयो

गण्डकी प्रदेशका उर्जामन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका नेता हरिशरण आचार्यले आफ्नै पार्टीका नेता बाबुराम भट्टराईले अपराध गरेको भन्दै विरोध गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ गोरखा-२ बाट

प्रचण्डलाई गोरखामा बाबुरामको ‘अन्तरहृदयदेखि स्वागत’

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखामा ‘अन्तरहृदयदेखि स्वागत’ गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा-२ बाट चुनाव

गोरखामा २ मा प्रचण्डविरुद्ध एमालेले अब्दुस मियाँलाई उठाउने

नेकपा एमालेले गोरखा क्षेत्र नं. २ मा अब्दुस मियाँलाई टिकट दिएको छ । पूर्वआईजीपी सवेन्द्र खनालसँगै ६ असोजमा एमाले प्रवेश गरेका मियाँलाई एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध गोरखामा

प्रचण्डलाई गोरखा २ बाट चुनाव लडाउने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाकाे निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।  यसअघि २०७४ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका प्रचण्डले

चुमनुब्रीको खारमा पहिरोले चार घर पुरिए, तीनजना घाइते, लोक्पा गाउँ जोखिममा

तीनदिनदेखिको अविरल बर्षाका कारण झरेको पहिरोले चुमनुब्री गाउँपालिका ६ खारमा चारघर पुरिएका छन् । घरभिर पुरिएर तीनजना घाइते भएकामध्य एकजनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।बिहिवार(हिजो) साँझ सातबजे झरेको

चुम्चेतमा पहिरोले घर भत्काउँदा तीन जना गम्भीर, दर्जन बढी घर जोखिममा

भारी बर्षाका क्रममा चुमनुब्री गाउँपालिका ६ चुम्चेतमा पहरोले दुई घर भत्काउँदा तीनजना गम्भीर घाइते भएक छन् । एक दर्जनभन्दा धेरै घर जोखिममा छन् । साविक चुम्चेत गाविसको खारमा पहिरोले घर

लगातारको झरीले दशैँ प्रभावित: टिका थाप्न हिड्नेहरुलाई सास्ती

टिकाको दिनदेखिको लागतारको झरीले यस वर्षको दशैँ प्रभावित बनेको छ । मंगलवार बिहानदेखि सुरु भएको वर्षात बुधवार बिहान सम्म रोकिएको छैन । आफन्त, मान्यजनकहाँ टिका थाप्न हिड्नेहरुले बिजयादशमीको दिनदेखि नै