| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

बोर्लाङमा सम्पन्न भलिबल प्रतियोगितामा साँढे १६ लाख खर्च

बोर्लाङ खेलकुद बिकास समितिले यहीँ असोज १२ गतेदेखि १६ गतेसम्म आयोजना गरेको गण्डकी प्रदेश स्तरीय अन्तरजिल्ला खेलकुद प्रतियोगिता सम्पन्न गर्न १६ लाख ३८ हजार ६२० रुपैया खर्च भएको छ ।

कांग्रेसका बागी उम्म्देवार पार्टीबाट निश्कासित

पार्टीको नीति र निर्देशन विपरीत स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका नेपाली कांग्रेसका कार्यकर्तालाई जिल्ला पार्टीले निश्कासित गरेको छ ।बुधबार पार्टीले विज्ञप्ति जारी गर्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निश्कासित गरेको

गोरखा ७ जनाले उम्मेदवारी फिर्ता लिए

गोरखामा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यो सँगै दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्रमा ४९ जना उम्मेदवार बाँकी भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

मतान्तरमा नयाँ रेकर्ड कायम गर्ने प्रचण्डको दाउ

पछिल्लो समय नेपाली राजनीतिका चतुर खेलाडीका रुपमा चिनिने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा २ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेद्वारी दिएपछि चुनावी सरगर्मीको पारो राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा चढेको छ ।

लायन्स क्लवको क्याविनेट बैठक २८ र २९ गते गोरखामा हुने

लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ जे को दोस्रो क्याविनेट बैठक असोज २८ र २९ गते गोरखामा हुने भएको छ । उक्त बैठकमा सहभागी हुन छ सय भन्दाबढि लायन्स सदस्यहरु गोरखा

भ्रष्टाचारीलाई ठाउँको ठाउँ ठिक लाउछु ः मन्त्री बस्नेत
राप्रपा नेपालले गोरखा १ मा एमालेलाई सघाउने

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गोरखाले क्षेत्र नम्बर १ मा नेकपा एमालेका उमेद्धवारलाई सघाउने निर्णय गरेको छ । जिल्ला अध्यक्ष कुलबहादुर बस्नेतले मंगलवार एक प्रेस बिज्ञप्ती जारी गर्दै मंसिर ४ गते

लार्केपास गर्न गएका गाईड मृत भेटिए

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ लार्केपासमा गएका गाईड मृत भेटिएका छन् । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङलामु गाउँपालिका १ का ३८ वर्षिय पुछोतर शेर्पा असोज २२ गतेदेखि बेपत्ता भएका हुन् ।

तिहारमा फुटपाथमा ब्यापार गर्न नदिन मसला ब्यवशायीको माग

मसला तथा किराना ब्यवशायी संघले तिहारमा जथाभावि फुटपाथमा दर्ता बिना मसला, रङहरु बिक्री गर्ने काम रोक्न माग गरेको छ । गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना र सहायक प्रमुख जिल्ला अधिकारी

प्रचण्डका प्रतिस्पर्धी १०० वर्षीय पोखरेल

२००७ सालमा मुक्ति सेनामा लागेर आन्दोलन गरेका शताब्दी पुरुष टिकादत्त पोखरेलले आउँदो चुनावमा प्रचण्डसित प्रतिस्पर्धा गर्ने भएका छन्। सिरानचोक गाउँपालिका–४ माझगाउँबेंसीका सय वर्षीय पोखरेलले गोरखा–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदारी

गोरखामा गठबन्धन दल भित्रै बागी उम्मेदवार धेरै

गोरखामा सत्ता गठबन्धन भित्रै बागी उम्मेदवार धेरै देखिएका छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादीका नेताहरुले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा भन्दा प्रदेश सभामा बागी उम्मेदवार