| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

गोरखाको बारपाकका असई गण्डकी प्रदेशको उत्कृष्ठ प्रहरी घोषित

गोरखाको बारपाक प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) बैजनाथ लोनिया गण्डकी प्रदेशको उत्कृष्ठ प्रहरी घोषित भएका छन् । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले असोज महिनाको

गोरखाका उम्मेदवार घरदैलोमा मतदाता भेट्दै

निर्वाचन आयोगले चुनावको १७ दिनअघिदेखि मौन अवधी सुरु नहुँदा सम्म १५ दिन मात्रै चुनावी सभा गर्न पाउने आचारसंहिता बनाएको छ । आचारसंहितामा राजनीतिक दलहरुले सहमती जनाएपछि अहिले त्यो सहमती दलहरुका

ग्लोबल गोरखा समाजको अध्यक्षमा गोकर्ण ढकाल सहित निर्विरोध समिति चयन

विश्वभर छरिएर रहेका प्रवासी गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाजको अध्यक्षमा गैरआबासिय नेपाली संघ हङकङका अध्यक्ष गोर्कण ढकाल निर्विरोध निर्वाचित भएका छन । गोरखा सदरमुकाममा शुक्रवार भएको तेस्रो अन्तर्राष्ट्रिय महाधिवेशनबाट

नवौँ राष्ट्रिय खेलकुद : कराँतेमा गोरखालाई चार पदक प्राप्त

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत कराँतेमा गोरखाले चार पदक प्राप्त गरेको छ । गण्डकी प्रदेशको पर्वतमा भएको कराते प्रतियोगितामा गोरखाले चार प्राप्त गरेको हो । गोरखाबाट कुमुते फाइट तर्फ ५०

गोरखामा प्लाष्टिकका फुलमाला बेच्नेलाई कारवाही हुने

नेपालीहरुको महान पर्व तिहारलाई लक्षित गरेर प्लाष्टिकका फुलमाला बेच्नेलाई कारवाही हुने भएको छ । वन तथा वातावरण मन्त्रालय वातावरण विभागले विहिबार एक सूचना जारी गर्दै देशभर प्लाष्टिकका फुलमाला बेच्न नपाइने

गोरखा बजारको एक होटलबाट जुवा खेल्दै गरेका ५ जना पक्राउ

गोरखा सदरमुकामको एक होटलबाट जुवा खेल्दै गरेका पाँच जना पक्राउ परेका छन् । बिसौनीमोड स्थित लापु होटलबाट तास खेल्दै गरेका पाँच जनालाई शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी

गोरखामा समावेशीताको हुर्मत : दलित सुन्य, अल्पसंख्यक एक, महिला उम्मेदवार जम्मा तीन

गणतन्त्र नेपालको संविधान २०७२ को धारा ३८(४) ले राज्यका सबै निकायमा महिला, अल्पसंख्यकलगायत लक्षित समुदायलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी गराउनू भनेर उल्लेख गरिएको छ । समावेशी सिद्धान्तका आधारमा राज्यका

गोरखामा आगामी निर्वाचन तयारीका लागि छलफल वैठक सम्पन्न

गोरखामा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारी कार्यालयका प्रमुख र स्थानीय तहका प्रमुख,उपप्रमुखहरु बीच छलफल भएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षता भएको

गोरखाका सोमबहादुर फुटबल स्टार बन्न चाहन्थे, आर्मी बनेपछि एथ्लेटिक्समा चम्किए

२०६९ मा नेपाली सेनाको सिपाही बन्नुअघि गोरखाका सोमबहादुर कुमालले फुटबलको स्टार खेलाडी बन्ने सपना देखेका थिए । स्कुल पढ्दा मोजाको भकुण्डो बनाएर फुटबल खेलेका सोमबहादुरको लक्ष्य नेपाली सेनामा भर्ती भएपछि

गोरखा
गोरखामा राती नौ बजे सम्म मात्र देउसी भैलो खेल्न पाइने

नेपालीहरुको महान चाड तिहारमा राती नौ बजे सम्म मात्र देउसी भैले खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले विहिबार एक सूचना जारी गर्दै राती नौ बजेपछि देउसी भैलो