
गोरखा नगरपालिका वडा नं ७ मा रहेको जेनियस गोरखा इङलिस स्कुलको १६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार विविध कार्यक्रम गरी विद्यालयको वार्षिक उत्सव

गोरखा लायन्स आँखा सेवा केन्द्र गोरखाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । गोरखा सदरमुकाममा शुक्रबार केन्द्रको दोस्रो सभा सम्पन्न भएको हो । कार्यक्रममा सचिव अजित कुमार श्रेष्ठले सचिव

क्वोने(घोताने÷घोण्डे) गुरुङ(तमु) समाज नेपाल गोरखाको अध्यक्षमा तयराज गुरुङ चयन भएका छन् । शनिबार बारपाकमा सम्पन्न समाजको प्रथम जिल्ला अधिवेशनबाट गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको

नेकपा माओवादी केन्द्र गोरखाले गोरखा नगरपालिका ८ रानीवनमा सहिद वासु स्मृतिपार्क निर्माण कार्य सुरु गरेको दसबर्षभन्दा धेरै भयो, अहिलेसम्म सम्पन्न भएको छैन । नेपाल सरकारको लाखौँको लगानीमा निर्माण भएका संरचनाहरु

बारपाक सुलीकोट गाउँपालिकामा अघिल्लो कार्यकाल पनि माओवादीका विष्णु भट्टको टिम विजयी भएका थिए । उनले जनयुद्धका सहिद, बेपत्ता आदिका शीर्षकमा निर्वाध बजेट विनियोजन गरेका थिए । जनयुद्ध दिवस मनाएका थिए

गोरखा नगरपालिका ११ मा रहेको चन्द्रज्योती आधारभुत विद्यालयमा रहेको मतदान केन्द्र त्यहाँबाट गोनपा ११ को वडा कार्यालयमा सार्ने निर्णयको स्थानीयले बिरोध जनाएका छन् । राजनीतिक दलको वडा कमिटि, जनप्रतिनिधि, स्थानीय

जलवायु परिवर्तनका कारण गण्डकी जलाधार क्षेत्रमा परेको असर न्यूनिकरणका लागी पहल शुरु भएको छ । असर न्यूनिकरणका लागी भन्दै गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना लागू भएको छ । सन् २०२२

गोरखामा १२ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका वडा नं ४ आरुबोटेका ६० वर्षीय रमेश पोखरेललाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले

गोरखाली समाज युके ट्रष्टले गोरखाका १९ विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेकोे छ । गोरखा सदरमुकाममा शुक्रबार आयोजित कार्यक्रममा जिल्लाभित्रका सबै स्थानीय तहबाट छनौट भएका विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको हो

गोरखा नगरपालिकामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन अनुक्रमणिका स्वमुल्यांकन कार्यक्रम सम्पन्न भएको छ । विहिबार नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरपालिका विपद् सम्बन्धी जानकारी गराइएका नगरपालिकाका वातावरण अधिकृत ध्रुवप्रसाद घिमिरेले बताए