| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

गोरखाको छेकम्पारमा अहिंसा शताब्दी महोत्सवको तयारी

अहिंसा क्षेत्र घोषणा भएको १०० वर्ष पुगेको अवसरमा गोरखाको चुम उपत्यकामा अहिंसा शताब्दी महोत्सव तयारी गरिएको छ । २०८० को वैशाख ६ गतेदेखि ९ गतेसम्म चुमनुब्री गाउँपालिका–७ छेकम्पारको राजेन गुम्बामा

गोरखामा हत्याको अभियोगमा २ जना पक्राउ

एक महिलाको हत्या गरेको अभियोगमा गोरखा नगरपालिका १२ का दुई जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । माघ २४ गते गोनपा १२ को रत्नेटारकी ३० वर्षिय बिमला कुमाल मृत भेटिएकी

दृष्टिविहीन क्रिकेट प्रतियोगितामा गोरखा उपविजेता

प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । गोरखा नेत्रहिन क्रिकेट संघ उपविजेता बनेको छ । वीरगन्जमा आयोजित प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा गण्डकी प्रदेशको गोरखा नेत्रहिन क्रिकेट

राष्ट्रपतिको बारेमा खुला हृदयले सोच्नु हाम्रो जिम्मेवारी हो : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिका बारेमा खुला हृदयले सोच्नुपर्ने बताएका छन्। गृहजिल्ला गोरखामा आइतबार पत्रकारहरूसँगको भेटमा उनले यस्तो धारणा राखेका हुन्। राष्ट्रपतिजस्तो गरिमामय उच्च पदको बारेमा

विकासकालागि कम्यूनिष्ट, कांग्रेस, सँगै हुनुपर्छ : नेता पाण्डे

गण्डकी प्रदेश संसदीय दलका नेता एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले विकासकालागि कसैले पनि कम्यूनिष्ट, कांग्रेस भनेर बिचारलाई आधार बनाउन नहुने बताएका छन् । आईतवार पालुङटार नगरपालिका १० को

जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारको निर्णय

सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय

फागुन १ गते ‘जनयुद्ध दिवस’का नाममा सार्वजनिक बिदा दिने निर्णयप्रति शान्ति समाजकाे आपत्ति

मानव अधिकार तथा शान्ति समाजले फागुन १ गते ‘जनयुद्ध दिवस’का नाममा सार्वजनिक बिदा दिने निर्णयप्रति गम्भीर आपत्ति जनाएकाे छ । बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७९ माघ २४ को बैठकले

गोरखाका अधिकांश विद्यालयमा बायोमेट्रिक हाजिरी प्रयोगबिहिन

केशव गुरुङ : सामुदायिक विद्यालयहरु स्थानीय तह माताहत गएपछि पालिकाले सबै सामुदायिक विद्यालयमा बायोमेट्रिक हाजिरी गर्ने मेसिन वितरण गरेको थियो । धेरै विद्यालयमा वाइफाई, सिसि क्यामेरा, प्रोेजेक्टर लगायत उपकरण पनि

शहिदलखनमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु

गोरखाको शहिदलखन गाउँपालिकामा प्रथम शहिदलखन थापा मगर स्मृति तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नं ७ स्थित काहुले भंगार, बुङकोटमा शनिबारबाट राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको

खानेपानी महासंघ गोरखाका अध्यक्षमा पुनः श्रेष्ठ

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा गोरखाका अध्यक्षमा फेरि पनि देवीप्रसाद श्रेष्ठ चयन भएका छन् । गोरखा सदरमुकाममा शनिबार सम्पन्न महासंघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट श्रेष्ठको