
गोरखामा दशैं सस्तो बजार मेला हुने भएको छ । गोरखा चेम्बर अफ कमर्स गोरखाले आइतबार पत्रकार सम्मेलन गरी आउँदो असोज २३ गते देखि कार्तिक ३ गतेसम्मदशै सस्तो बजार मेला आयोजना

गोरखाको पालुङटार नगरपालिका–७कि रबिना दराईलाई अस्पतालमै पुगेर नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले क्यान्सर पिडित दराइलार्ई अस्पतालमै पुगेर शनिबार नागरिकता प्रदान गरिएको हो । काठमाडौंको त्रिभुवन विश्वविद्यालय

गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदान सम्पन्न भएको मिस्टर बि अन्तर विद्यालय गोर्खाली कपको उपाधि ओल्ड क्यापिटल रानीवनले जितेको छ । हरमटारी क्लवको आयोजनामा आइतबार भएको फाइन खेलमा दिर्घेश्वर मावि फुजेललाई

गोरखामा मगर समुदायको सांस्कृतिक सम्पदा प्रदर्शनी तथा प्रस्तुती कार्यक्रम सम्पन्न भएको छ । गोरखा सामुदायिक सिकाइ केन्द्र, गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको सहयोगमा गोरखा नगरपालिका वडा नं ८ आमडाँडामा मगर

गोरखा नगरपालिका १४ मा याङकोटमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । गोरखा नगरपालिकाका आयोजना शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । अकला प्रा.विमा भएको निशुल्क शिविरमा गोरखा

गोरखाको भिमसेन थापा गाउँपालिका–१ मसेलको खगीथोकमा बालुवा बोकेको ट्रिपर दुर्घटना भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत निवेलबाट आरुघाटतर्फ गइरहेको बा ३ ख ६५६५ नम्वरको ट्रिपर सडकबाट तल खसेर दुर्घटना भएको

गोरखाका विभिन्न सडक निर्माण तथा स्तरोन्नतिका लागि संघ सरकारले ९८ करोड ७३ लाख रकम विनियोजन गरेको छ । आगामि आर्थिकबर्ष २०८०÷०८१ मा ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयबाट

मेयरका स्वकीय सचिव अनिष अर्यालको करार म्यादथप नगर्ने बिषयलाई लिएर गोरखा नगरपालिकामा जारी विवाद समाधान भएको छ । अर्यालले आफ्नो गल्ती स्वीकार गर्दै आत्मालोचना गरेपछि विवाद समाधान भएको प्रमुख प्रशासकीय

स्थापना भएदेखि मुनाफा आर्जन गर्न सफल मनकामना केवलकारमा गत जेठ महिनामा मात्रै डेढ लाख यात्रुले यात्रा गरेका छन् । स्थापना भएको २५ बर्ष यताको इतिहासकै यति यात्रुले केवलकार यात्रा गरेको

बराम, घले, कमर, बोटे, दरै, चुम्बानुब्री, चेपाङ, माझी आदि गोरखाका अल्पसंख्यक तथा पिछडिएका समुदाय हुन् । कोही आदि, अनादिदेखि नै कम संख्या भएकाले अल्पसंख्यक भएका हुन्, कोही आफ्नो जात र