| बुधबार, कार्तिक २५, २०८३

मसेल, खगिथोकमा ट्रिपर दुर्घटना

गोरखाको भिमसेन थापा गाउँपालिका–१ मसेलको खगीथोकमा बालुवा बोकेको ट्रिपर दुर्घटना भएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत निवेलबाट आरुघाटतर्फ गइरहेको बा ३ ख ६५६५ नम्वरको ट्रिपर सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बेदनाथ भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्