
मेयरका स्वकिय सचिवको विषयमा गोरखा नगरपालिमा जारी विवाद समाधान भएको छ । शुक्रबार बसेको विवाद समाधान उच्चस्तरीय वैठकले दुई बुँदे सहमती गरी विवाद टुङ्गो लगाएको हो । शिक्षक छनौटका विषयमा

जिल्लाका स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माणको कामले गति लिन सकेको छैन । नागरिकलाई चिकित्सक सहितको आधारभूत स्वास्थ्य सेवा दिने उदेश्यले तीन बर्षअघिस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत अस्पतालको योजना अघि सारेको

गण्डकी प्रदेश सरकारले गाँजा खेतीको सम्भावना अध्ययन पनि गर्ने भएको छ ।अर्थमन्त्री आलेले शुक्रबार संसदमा प्रस्तुत गरेको बजेटमार्फत सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययनका लागि बजेटको व्यवस्था गरेको बताए। गण्डकी प्रदेशले घरेलु

गण्डकी प्रदेश सरकारले आगामि आर्थिक बर्ष २०८०÷०८१ का लागि ल्याएको बजेटमा आंशिक रुपमा भएपनि जिल्लाका केही योजनाहरु समेटेको छ । शुक्रवार बजेट प्रस्तुत गर्दै गण्डकी प्रदेश सरकारका अर्थमन्त्री जीतप्रकाश आलेले
गण्डकी गाउँपालिका–४ फुजेलको फलाटे भन्ने स्थानमा भेटिएको सालकलाई नजिकैको सुरक्षित वासस्थानमा छाडिएको छ । स्थानीय प्रेम कुमार श्रेष्ठको घर नजिकैको पोखरीमा शुक्रवार बिहान भेटिएको उक्त सालक स्थानीयले सवडिभिजन वन कार्यालय

गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा जारी प्रथम मिस्टर बि अन्तर विद्यालय गोर्खाली कप फुटवल प्रतियोगिता अन्तरगत आज सेमिफाइनल खेलहरु हुने छन् । पहिलो खेल दिर्घेश्वरी मावि फुजेल र बालमन्दिर मावि छहरे

१० मुनिका बालबालिका तथा ६० वर्षमाथिका नागरिकलाई प्रदेशका सबै सरकारी अस्पतालमा उपचार निशुल्क हुने भएको छ । सरकारले शुक्रबार ल्याएको बजेटमार्फत सरकारी अस्पतालमा ओपेडी सेवा र प्रयोगशालामा निशुल्क उपचार गर्ने

गण्डकी प्रदेश सरकारले सबै घरमा विजुली पु¥याएर यसै वर्ष उज्यालो प्रदेश घोषणा गर्ने भएको छ । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले पहिलो निर्णय नै २ वर्षभित्र उज्यालो प्रदेश बनाउने गरेको थियो

गण्डकी प्रदेश सरकारले उत्पादनको आधारमा अनुदान दिने भएको छ ।अनुदान दिएर कृषि कार्यक्रम कार्यान्वयन गर्ने नभइ, उत्पादनका आधारमा अनुदान दिने अर्थमन्त्री जीतप्रकाश आलेले बजेटमार्फत बताएका छन् । उत्पादनमा आधारित अनुदान

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बाँदर नियन्त्रण गर्न बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै बाँदर नियन्त्रण