
पहिरो खस्दा मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ। शनिबार अपराह्न सवा ४ बजे इच्छाकामना गाउँपालिका-६ कालिखोलामा पहिरो खसेको हो। पहिरो खसेसँगै राजमार्ग दुबै तर्फ अवरूद्ध भएको मुग्लिनका ट्राफिक इन्चार्ज सई चुडामणि

गोरखाको धार्चे गाउँपालिकास्थित माछाखोलामा ४.६ मेगावाट क्षमताको सुपर माछाखोला जलविद्युत आयोजना बन्ने भएको छ । ४.५ मेगावाटको अपरमाछाखोला जलविद्युत आयोजना सञ्चालन भएलगत्तै सोही टिमले फेरि सुपरमाछाखोला जलविद्युत आयोजना निर्माण गर्न

गोरखा, २२ असार । नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपाल द्रब्यशाह बहुमुखी क्याम्पस इकाई समिति गोरखाको अध्यक्षमा पुनः कुशललाल श्रेष्ठ चयन भएका छन । यस अघिका कार्यकालमा पनि अध्यक्ष रहेका

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इन्टरनेट र फोन महशुल घटाएर सहज रुपमा स्तरीय सेवा दिन सेवा प्रदायकहरुलाई सुझाब दिएका छन् । शुक्रवार पोखरामा आयोजित गण्डकी प्रदेशमा दुरसञ्चार सेवाको वर्तमान अवस्था,

नियमित आँखाको उपचार तथा शल्यक्रिया हुदै आएको गोरखा लायन्स आँखा उपचारकेन्द्रमा २५ जनाको आँखाको शल्यक्रिया भएको छ । शल्यक्रिया गर्न सिफारिस भएका २५ जनाको मात्र शल्यक्रिया गरिएको आँखा उपचारकेन्द्रले जनाएको

गण्डकी प्रदेशका सबै नागरिकको घरमा विद्युत पु¥याउने विषयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिच छलफल भएको छ । शुक्रवार भएको भेटघाटमा मुख्यमन्त्री पाण्डेले सरकारले लिएको

आर्थिक बर्ष २०७९÷८० मा नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रको दुई करोड ३२ लाख ८० हजार बक्यौता रकम उठन बाँकी रहेको छ । ग्राहक(नीजि घरधुरी) बाट मात्रै एक करोड ५०

चोरी मुद्दाका फरार अभियुक्त ‘दिपेश’ भनिने राकेश मजकोटी पक्राउ परेका छन् । गोरखा नगरपालिका –८ घर भएका २१ बर्षीय उनलाई वुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

विपिचोकबाट रोहोटेपानी चिल्ड्रेनपार्क हुँदै सतिपिपल जाने सडक स्तरोन्नतिका लागि नेपाली सेनाले जग्गा उपलब्ध गराउने भएको छ ।धारापानीभन्दा करिव एकसय मिटर अगाडि रहेको गोरखा छाउनी व्यारेकको गेटबाट पश्चिमतर्फको एकआना एकपैसा जग्गा

गोरखामा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सूचना आयोगको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा बिहिबार कार्यक्रम भएको हो । कार्यक्रममा आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले