| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

गोरखामा ३० प्रतिशत रोपाइँ सकियो

जिल्लामा हालसम्म ३० प्रतिशत धान रोपाइँ सकिएको छ । गत बर्षको तुलनामा यो कम हो । कृषि ज्ञान केन्द्रका अनुसार गतबर्ष यो समयसम्म करिव ५० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो

बिभिन्न माग राख्दै समाजवादी मोर्चाले बुझायो ज्ञापन पत्र

जिल्लाको बिद्युत अनियमितताको समस्या समाधान गर्न समाजवादी मोर्चा नेपाल गोरखाले माग गरेको छ । सोमवार प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाउँदै मोर्चाले बजार लगायत जिल्लाका अधिकांश भागमा

प्रधानमन्त्री, मुख्यमन्त्री, पूर्वप्रधानमन्त्रीलाई गिज्याउँदै मध्यपहाडी

तराई हुदै पूर्व–पश्चिम जोड्ने राजमार्ग निर्माण भइसकेको अबस्थामा तत्कालीन अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले पहाड हुँदै पूर्व–पश्चिम जोड्न मध्यपहाडी लोकमार्गको अवधारणा अघि सारेका थिए । गणतान्त्रिक नेपालको पहिलो सरकारमा अर्थमन्त्रीको हैसियतले

गोरखा अस्पतालका चिकित्सक र व्यवस्थापन समितिबीचको बिबादले पाएन निकास

गोरखा अस्पतालमा चिकित्सक र अस्पताल व्यवस्थापन समितिबीचको टकराव फेरी शुरु भएको छ । ‘एक चिकित्सक एक संस्था’ (ओडिओआई) को बिषयमा छलफल गर्न आइतवार बोलाइएको बैठकमा चिकित्सक र व्यवस्थापन समितिका सदस्यबीच

धार्चे गाउँपालिकाका गोठालालाई त्रिपाल र सोलार वितरण

गोठमा बस्ने गोठालालाई लक्षित गरी धार्चे गाउँपालिकाले त्रिपाल वितरण गरेको छ । वडा नम्वर २ र ५ का तीन सय ५२ जना गोठालालाई त्रिपाल वितरण गरिएको गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले

गोरखाका बल्छी धुर्बे र राजु मास्टर लगायतलाई एक वर्ष कैदको मागदावी गर्दै मुद्दा दर्ता

हास्य कलाकारद्वय राजु मास्टर र बल्छी धुर्बेलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको मागदावी लिई काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा पालुङटारकी तामाङ पक्राउ

माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा गोरखा पालुङटारीकी एक युवती पक्राउ परेकी छन् । पालुङटार नगरपालिका वडा नं. ५ स्थायी घर भइ हाल काठमाडौ जिल्ला तार्केश्वर नगरपालिका फुटुङ बस्ने २९

शिक्षक पाण्डेलाई तारा माविमै हाजिर गराउन सर्वाेच्चको अन्तरिम आदेश

शिक्षक बिनोद पाण्डेलाई गोरखा नगरपालिका–१० छेवेटारस्थित तारा माध्यमिक बिद्यालयमै हाजिर गराई कामकाजमा लगाउन सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । असार २१ गते न्यायाधीश कुमार चुडालको एकल इजलासले निवदेनको अन्तिम

आर्थिक अनियमितता गरेको भन्दै गण्डकी गाउँपालिकाविरुद्ध अख्तियारमा उजुरी, आवश्यक छानविन शुरु

गोरखाको गण्डकी गाउँपालिकाले कर्मचारी नियुक्ती, सामान खरिद, योजना निर्माण लगायतका काममा आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीको मिलेमतोमा

गोरखा नगरपालिकामा विवादकै बिच सालिक निर्माण कार्यको बिलभरपाई सदर

लामो समयको विवादकाबीच गोरखा सदरमुकामको ठुलोआँगनमा पृथ्वी नारायण शाहको सालिक निर्माण कार्यको बाँकी रकमको बिल भरपाई पास भएको छ । गोरखा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकालले बिल भरपाई