| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

गोरखामा १७ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

१७ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–३ पात्लेपानीका २१ वर्षीय सविन थापा रहेको प्रहरीले जनाएको छ । असार ८ गते बालिकालाई

दलित समुदायमाथि भइरहेको अत्याचार विरुद्ध शान्ति समाजको प्रदर्शन

दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचार विरुद्ध मानव अधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन गरेको छ । बिभिन्न जिल्लामा दलितमाथि अत्याचारका भएका घटना सार्वजनिक भएको भन्दै उनीहरुले आइतवार गोरखा सदरमुकामको

दुई ट्रक एकआपसमा ठोक्किदा आगलागी, गोरखाका एक युवक सहित तीन जनाको मृत्यु

सवारी दुर्घटनामा परी गोरखाको गण्डकी गाउँपालिका–२ गोर्दीटारका सुमन चेपाङ सहित तीन जनाको मृत्यु भएको छ । ट्रकका सहचालक रहेका २१ बर्षिय चेपाङ सहित चितवन राप्ति ननगरपालिका–८ का २८ वर्षीय रिहान

मुख्यमन्त्री पाण्डेद्धारा संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गरेका छन् । आईतवार निरीक्षणमा पुगेका मन्त्री पाण्डेले अहिले भईरहेको भन्दा स्तरीय र बिस्तारित सेवा दिन निर्देशन दिए ।

बूढीगण्डकी आयोजनास्थलको विद्युत प्राधिकरणको टोलीले गर्‍यो निरीक्षण

नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय गौरवको एक हजार २ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउन पहल सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनबमोजिम प्राधिकरणको उच्च नेतृत्वले

स्वास्थ्य जोखिम संचार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

जिल्लाका क्रियाशिल पत्रकार र स्वास्थ्य कार्यालयबीच स्वास्थ्य जोखिम सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम भएको छ । स्वास्थ्य कार्यालयको आयोजनामा शुक्रवार भएको कार्यक्रममा कार्यालयका सूचना अधिकारी नवराज खड्काले कार्यालयको बार्षिक प्रगति

सरस्वती मन्दिर परिसरमा वृक्षारोपण

गोरखा नगरपालिका–८ रानिवनको सरस्वती मन्दिरस्थित आश्रम परिसरमा वृक्षारोपण गरिएको छ । लायन्स क्लव अफ गोरखा, लायन्स क्लव अफ गोरखा कालिका र लियो क्लव अफ गोरखाको संयुक्त आयोजनामा शनिबार वृक्षारोपण गरिएको

ढुंगा सोलिङ बिनै सडक ढलान !

गोरखा बजारको जिविसचोकदेखि प्रशासन जाने सडकमा ढुंगाको सोलिङ नगरी ढलान गरेको भन्दै आलोचना भएको छ । बिना सोलिङ ढलान गरेको सडक कमसल हुने भन्दै केही स्थानीयले गुनासो समेत गरेका छन्

दुरसञ्चार सेवाको गुणस्तरमा ध्यान दिन सरोकारवालाको आग्रह

नेपाल दुरसञ्चार प्राधिकरणको सेवा गुणस्तरीय बनाउन जिल्लाका सरोकारवालाहरुले आग्रह गरेका छन् । गोरखा सदरमुकाममा शनिबार भएको दुरसञ्चार सेवाको गुणस्तर सम्बन्धमा सरोकारवालाहरुको भूमिका, चुनौती तथा सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो

दवाडीको ‘यात्रा स्मरण’ बिमोचन

गोरखाका सुकदेव दवाडीको ‘यात्रा स्मरण’ विमोचन भएको छ । काठमाण्डौमा शनिबार एक कार्यक्रमका बीच संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति कुलप्रसाद कोइरालाले उक्त पुस्तकको विमोचन गरेका हुन् । विमोचन कार्यक्रममा राष्ट्रिय सभाका