
प्रहरी कार्यालयभित्र राखिएको बहुचर्चित क्वार्ज क्रिस्टल(रत्नपत्थर)लाई गोरखा दरबारमा प्रतिस्थापन गर्ने गोरखा नगरपालिकाले निर्णय गरेको छ । आइतबार सम्पन्न बैठकले सो क्वार्ज क्रिस्टललाई वैदिक विधिवत गोरखा दरबार(गोरखकाली मन्दिर)मा प्रतिस्थापन गर्ने निर्णय

आइतबार दिनभर पानी परेपछि त्रिशुलीमा आएको बाढीले हिक्लुङको झोलुंगेपुल नाघेको छ । आइतबार राती त्रिशुली बाढीको उच्च बहावले झोलुंगेपुल क्षतिग्रस्त बनाएको स्थानीय भीमलाल चेपाङले जानकारी दिए । ‘गएराति त्रिशुलीमा यति

लायन्स क्लब अफ दरौदी गोरखाको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा सदरमुकाममा आइतबार एक कार्यक्रमका बीच क्लवको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बर्ष २०२२÷०२३ का

गोरखाको अजिरकोट गाउँपालिकामा अब खादा तथा प्लास्टिकजन्य सामान निषेध गरिएको छ । आइतबार गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी अजीरकोटलाई स्वच्छ, सफा र हराभर राख्न प्लास्टिकजन्य फोहर तथा खादाको प्रयोग नगर्ने,

विकास मरहट्टा गोरखा नगरपालिकाका मेयर र उपमेयरले मापदण्डभन्दा चारगुणा बढि सवारी इन्धन प्रयोग गरेको पाइएको छ । गत आर्थिक बर्ष २०७९÷०८० मा उनीहरुले निर्धारित मापदण्डभन्दा धेरै इन्धन प्रयोग गरेको पाइएको

केशव गुरुङ : गोरखा नगरपालिका १० विरेन्चोकका स्वस्तिक अर्याल सानैदेखि नृत्यमा रुची राख्थे । आमा सरिता र बुबा कृष्ण अर्यालका कान्छो छोरा उनी सानैदेखि विद्यालयमा हुने साँस्कृतिक कार्यक्रमहरुमा सहभागी हुन्थे

आरुघाट गाँउपालिकामा पालिका स्तरीय बालसञ्जाल गठन भएको छ । शनिवार भएको बाल भेलाले नम्रता दाहालको अध्यक्षतामा १५ सदस्यिय सञ्जाल गठन गरेको हो । जसको उपाध्यक्षमा रश्मि गुरुङ, सचिव स्मृतिमा काप्री,

चुमनुब्री गाउँपालिका वडा नं. ६ ताजुस्थित बुम टोलका नाङ्गा छिरिङको घर पहिरोले पुरिएको छ । गत बिहिबार राती घरमाथिबाट आएको पहिरोले लामाको घर पुरिएको चुम्चेत लोक्पाका सेराप गुरुङले जानकारी दिए

प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल ढुंगालाई विधिवत रुपमा गोरखामै स्थापना गरेर राख्न माग गर्दै गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्रले पनि ध्यानाकर्षण पत्र बुझाएको छ । शुक्रवार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

गण्डकी प्रदेश सरकारको लिफ्ट खानेपानीमा अनुदान कार्यक्रमअन्तरगत गोरखा सदरमुकामस्थित पृथ्वी नारायण साना सहरी खानेपानी तथा उपभोक्ता संस्थाले नौलाख ७१ हजार रुपैयाँ प्राप्त ग¥यो । सो अनुदान पाएवापत संस्थाले आफ्ना १२००