| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

विवाहको बिषयमा भएको विवादमा खुकुरी प्रहार गर्ने बिरुद्ध मुद्दा दर्ता

बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारीगाउँका बुध बहादुर गुरुङमाथि खुकुरी प्रहार गर्ने व्यक्ति बिरुद्ध मुद्दा दर्ता भएको छ । वडा नम्वर ४ झाक्रीगाउँका ३५ बर्षिय राम बहादुर गुरुङ बिरुद्ध ज्यान मार्ने उद्योग

पर्वतारोहण संघ गण्डकी प्रदेश समितिमा उपाध्यक्षसहित लाप्राकका तीनजना

नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेश समितिमा गोरखाका तीनजनाले प्रतिनिधित्व गरेका छन् । संघको बुधबार सम्पन्न गण्डकी प्रदेश समितिको सातौं अधिवेशनबाट आरोहीहरुको गाउँ भनेर चिनिने लाप्राकका पुरबहादुर गुरुङ(युक्त) उपाध्यक्षमा निर्विरोध निर्वाचन

भण्डारीगाउँमा विवाहको बिषयमा किचलो, खुकुरी प्रहारबाट एक गम्भीर घाइते

बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारीगाउँमा विवाहको बिषयलाई लिएर भएको विवादको क्रममा खुकुरी प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका स्थानीय ४५ बर्षिय बुद्धबहादुर गुरुङ रहेको प्रहरीले

खानीगाउँका ३२ घर पहिरोको जोखिममा

गोरखाको धार्चे गाउँपालिका वडा नं ७ खानीगाउँका ३२ घर पहिरोको उच्च जोखिममा परेको छ । निरन्तर पानी परेका कारण गाउँका सबै घरको जमिनमा चिरा परेसँगै खानीगाउँका ३२ घरधुरी पहिरोको उच्च

आँखा पाक्ने रोग निको भएपछि मात्र राष्ट्रिय परिचयपत्र बनाउन आग्रह

देशभर आँखा पाक्ने रोग फैलिएको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहमा सर्तकता अपनाएको छ । मंगलवार सार्वजनिक सूचना जारी गर्दै प्रशासनले आँखा पाक्ने समस्या भएका सेवाग्राहीलाई समस्या निको

विद्यालय शिक्षा ऐन २०८० संशोधनको माग गर्दै शिक्षकहरुको धर्ना

५१ बर्षपछि आउन लागेको विद्यालय शिक्षा ऐनको विभिन्न वुँदाप्रति असहमति जाहेर गर्दै शिक्षक तथा विद्यालय कर्मचारीहरु आन्दोलित भएका छन् । सरकारले प्रस्ताव गरेको विद्यालय शिक्षा ऐन २०८० संशोधनको माग गर्दै

गृहनगरमा भोट अपिल गर्दै स्वस्तिक अर्याल

नेपालकै सबैभन्दा महंगो भनेर चिनिएको ‘मेरो डान्स युनिभर्स’को फाइनलिस्ट स्वस्तिक अर्याललाई गृहजिल्ला गोरखामा भव्य स्वागत गरिएको छ । मंगलबार गृहनगर आएका गोरखा नगरपालिका १० विरेन्चोकका अर्याललाई जिल्लाका विभिन्न संघसस्था, स्थानीय

मानवसेवा आश्रमको १३ औँ ज्ञान हस्तान्तरण कार्यक्रम रुपन्देहीमा हुने

परिवर्तनका संवाहक शक्ति हुन् युवा,रुपान्तरणको निर्णायक पात्र हुन् युवा,राष्ट्रको विकास र उत्थानको प्रतिनिधि पात्र हुन युवा,राष्ट्रको प्रतिष्ठा र गौरव हुन युवा !!! मानवसेवा आश्रमले आफ्नो ११औँ वार्षिकोत्सवका अवसरमा १३ औँ

गोरखामा भेटिएको क्वार्ज क्रिस्टल गोरखकाली मन्दिरमा राख्ने सरकारको निर्णय

गोरखामा भेटिएको क्वार्ज क्रिस्टल गोरखामै राख्ने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको बारे जानकारी आएको गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले जानकारी दिए ।

गोरखाको क्वार्ज क्रिस्टल गोरखामै राख्न प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष ज्ञापनपत्र

गोरखामा भेटिएको क्वार्ज क्रिस्टल गोरखामै राख्न पाउनु पर्ने माग राख्दै गोरखा नगरपालिका, गोरखा उद्योग वाणिज्य संघसहितका विभिन्न संघसंस्थाले प्रधानमन्त्री र गृहमन्त्री समक्ष ज्ञापनपत्र पेश गरेका छन् । गोरखाका सांसद राजेन्द्र