
जिल्लामा हालसम्म ६१ वटा मात्र राष्ट्रिय परिचयपत्र वितरण भएको छ । कुल २ हजार ४५३ जनाको परिचयपत्र आएपनि हालसम्म ६१ वटा मात्र वितरण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

लगातार वर्षाका कारण गएको पहिरोले चुमनुब्री गाउँपालिका–७ छेकम्पार नजिकै रहेको झोङ गाउँ जोखिममा परेको छ । विहीबार राती गएको पहिरोका कारण करिब १० भन्दा बढी घरधुरी जोखिममा परेको स्थानीय पेमा

पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को तेस्रो चौमासिकसम्म संचालन भएका योजनाहरुको सार्वजनिक सुनुवाइ गरेको छ । बिहीबार वडा नम्वर ५ स्थित बनादेबी मन्दिर परिसरमा एक कार्यक्रमका बीच सार्वजनिक सुनुवाइ कार्यक्रम

गोरखा नगरपालिकाले नेपाल सरकारबाट अनुदानमा प्राप्त हुने मलको नगर क्षेत्रभित्रको दररेट कायम गरेको छ । नगरपालिका मल व्यवस्थापन समितिको बिहीवारको बैठकले चालु आर्थिक बर्ष २०८०÷८१ का लागि नयाँ दररेट कायम

गोरखामा भेटिएको बहुचर्चित रत्नपत्थर (क्वार्ज क्रिस्टल) गोरखामै राख्न स्थानीय सरकार तथा विभिन्न सामाजिक संघसंस्थाले माग गरेका छन् । गोरखा नगरपालिका ७ स्थित राममाया शाहीको घरबाट गत असार १४ गते प्रहरीले

गोरखा नगरपालिका–१० छेवेटारका अपाङ्गता भएका दाजु बहिनीले घरमै नागरिकता पाएका छन् । जन्मजात अपाङ्गता भएका २४ वर्षीय विप्लब धिताल र १९ वर्षीया बन्दता धिताललाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदाना गरिएको

गोरखा सदरमुकाममा २९ औँ विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइएकोे छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, गोरखाको आयोजनामा बुधबार शुभकामना आदानप्रदान गर्दै आदिवासी दिवस मनाइएको हो

आलुको राजधानी भनेर चिनिने धार्चे गाउँपालिका ५ गुम्दामा बिगत बर्षहरुमा झैँ यसबर्ष पनि आलु मेला हुने भएको छ । गुम्दा एकता युवा क्लवले आउँदो भदौ २ देखि ५ गतेसम्म गुम्दा

गोरखा नगरपालिका ७ सतिपिपलका राममाया शाहीको घरबाट प्रहरीले बरामद गरेको टल्कने ढुंगा जेम्सस्तरको क्वार्ज क्रिष्टल भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ । दुईदिन लगाएर विभागका भूगर्भविद्को टोलीले नमूना

गोरखा नगरपालिका ७ सतिपिपलका राममाया शाहीको घरबाट प्रहरीले बरामद गरेको टल्कने ढुंगा जेम्सस्तरको क्वार्ज क्रिष्टल भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ । दुईदिन लगाएर विभागका भूगर्भविद्को टोलीले नमूना