
पेट्रोलियम पदार्थबाट उठाइँदै आएको पूर्वाधार विकास करबाट राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनालाई ऋण दिएर लगानीको नयाँ मोडेल प्रस्ताव गरिएको छ । पेट्रोलियम पदार्थको पूर्वाधार कर नवीकरणीय उर्जामा खर्च गर्नु जायज

स्थानीयबासीको माग र आवश्यकता महशुस गरी सरकारले यसबर्षदेखि उत्तरी गोरखाको नाम्रुङ र चुम्लिङबाट पनि ढुवानी अनुदानको चामल वितरण सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चुमनुब्री गाउँपालिका

गोरखा नगरपालिकाभित्रका अपाङ्गता भएका १५ जनालाई खाद्यान्न सामग्री वितरण गरिएको छ । । गोरखा नेत्रहीन संघको समन्वय र अपाङ्गता सरोकार केन्द्र काठमाडौँको सहयोगमा विहिबार खाद्यान्न वितरण गरिएको हो । अपाङ्गता

गोरखाको गण्डकी गाउँपालिकाले भदौ २२ गते सार्वजनिक विदा घोषणा गरेको छ । यस पालिकामा बसोबास गर्ने सीमान्तकृत चेपाङ समुदायको मुख्य पर्व न्वागी(छोनाम) को अवसरमा सार्वजनिक विदा गरेको पालिकाले सार्वजनिक सूचनामार्फत

यतिबेला गोरखामा मलको हाहाकार छ । तर गोरखा नगरपालिकाका सहकारीहरुले प्राप्त भएको मल पनि गोदाममै थन्क्याएर राखेकोे जनाएका छन् । गोरखा नगरपालिकाले निर्धारण गरेको दररेट अनुसार विक्री वितरण गर्न नसक्ने

आलुका लागि प्रख्यात रहेको धार्चे गाउँपालिका ५ गुम्दामा आयोजित पाँचदिने आलु मेला सम्पन्न भएको छ । गुम्दा एकता युवा क्लवको आयोजनामा भदौ १ गते सुरु भएको गुम्दा आल मेला मंगलबार

१८४औं बिश्व फोटोग्राफी दिवसको अवसर पारेर फोटोग्राफर संघ गण्डकी द्वारा बिभिन्न विधामा फोटो प्रतियोगिताको घोषणा गरेको छ । संघ ले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च

सामाजिक सुरक्षाभत्ताको ६१ लाख रुपैयाँ हिनामिना गरेको अभियोग लागेका अजीरकोटका कर्मचारीहरुले सफाइ पाएका छन् ।विशेष अदालत काठमाडौँले सामाजिक सुरक्षा कोषको ६१ लाख हिनामिनाको अभियोग लागेका गोरखाका एक वडा सचिवसहित चारजनालाई

गोरखाको सहिदलखन गाउँपालिकामा रुपान्तरणका लागि सामाजिक परिचालन तालिम सम्पन्न भएको छ । यूएसएआईडी र एडवान् नेपालको संयुक्त आयोजना र शहिदलखन गाउँपालिकाको समन्वयमा वडा नं ७ को बुङकोटमा तालिम सम्पन भएको

धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन। घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ। जसमध्ये