| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

उत्तरी गोरखाको लापुबेशीमा ड्रागन फ्रुट खेती गर्दै सोमबहादुर

धार्चे गाउँपालिका–७ लापुवेशीमा उनले ड्रागन फ्रुट खेती सुरु गरेको तीन बर्ष भयो । लापुगाउँका सोमबहादुर गुरुङले गत बर्षबाट ड्रागन फ्रुट बेच्न थालिसकेका छन् । रोजगारीका क्रममा दक्षिण कोरिया जाँदा ड्रागन

नेपाली कांग्रेसलाई चौतर्फी घेरावन्दी गरियो : मुख्यमन्त्री पाण्डे

कांग्रेसका केन्द्रीय समेत रहेका गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पछिल्लो समय नेपाली कांग्रेस चौतर्फी घेरावन्दीमा परेको बताएका छन् । शनिवार नेपाली कांग्रेस पालुङटार नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले राजनीतिक

लगातारको वर्षाले बुङकोट–नाम्जुङ सडकखण्ड भासियो

केही दिनदेखिको लगातारको बर्षाले शहिदलखन गाउँपालिका–७ बुंकोटस्थित देउराली भन्ज्याङको मुख्य सडक भासिएको छ । बुंकोट–नाम्जुङ खण्डमा पर्ने उक्त सडकको आधाभन्दा बढी भाग चिरा परेर भासिएको वडा नम्वर ७ का अध्यक्ष

यु–१६ युनिटी लिगः हिल्ली फिल्डर्स र अल स्टारको जित

यहाँ जारी यु–१६ युनिटी लिगको पाँचौ चरणतर्फ हिल्ली फिल्डर्स गोरखा फुटबल क्लब र अल स्टार फुटबल क्लब विजयी भएका छन् । हरमटारी खेलमैदानमा भएको दिनको पहिलो खेलमा हिल्ली फिल्डर्सले सुर्योदय

रत्नलक्ष्मी माविको विव्यस अध्यक्षमा आचार्य

गोरखा नगरपालिका–८ डुम्रिडाँडास्थित रत्नलक्ष्मी माविको विद्यालय व्यवस्थापन समिति गठन भएको छ । शनिवार भएको अभिभावकहरुको भेलाले रामचन्द्र आचार्यको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको सदस्यहरुमा आशमान गुरुङ, हरिमाया थापा,

हजार रुपैयाबाट करोडौको मालिक

यदु प्रसाद अधिकारी : धर्ती माताले समय समयमा विभिन्न किसिमका प्राणीहरुलाई जन्म दिइरहेकी हुन्छीन । धर्तीका प्राणीहरु मध्य मानव जाति अग्रपङितमा पर्दछ । मावन जातिले शिकारी युग, ढुङ्गे युग र

अपाङ्गता भएका २ जनालाई सहयोगी सामग्री प्रदान

असल छिमेकी नेपाल पोखरा कास्कीद्वारा गोरखा नगरपालिका भित्रका अपाङ्गता भएका दुई जनालाई ६० हजार रुपैयाँ बराबरको सहयोग सामग्री प्रदान गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उनीहरुलाई उक्त सामग्री वितरण

ओमन चेम्बर गोरखाद्वारा हरितालिका तिजको शुभकामना आदानप्रदान

नेपाल ओमन चेम्बर गोरखाले नेपाली महिलाहरूको महानपर्व हरितालिका तीजको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा महिलाहरूको महान पर्व तीज लगायत सबै चाडपर्व तडकभडक रहित मनाउनलाई सबैलाई

उत्तरी गोरखामा स्याउ टिप्ने सिजन सुरु

उत्तरी गोरखामा स्याउ टिप्ने सिजन सुरु भएको छ । चुमनुब्री ४ नामरुङमा उत्पादन गरिएको स्याउ टिप्न सुरु भएकोे स्याउ व्यवसायी लाक्पा डुण्डुप लामाले बताए । अहिले स्थानीय माग आपूर्तिका लागि

महिला भन्दा पुरुष धेरै किन्छन् ‘इकोन’

शुक्रबार अपराह्न २ बजेतिर गोरखा सदरमुकामको एक औषधी पसलमा एक पुरुष आइपुग्छन् ।‘त्यो दिनुस् न’‘हस्, एक मिनेट है ।’ संकेत–संकेतको छोटो संवादपछि औषधी पसलेले ¥याकको सजिलै भेटिने ठाउँमा राखिएको ‘इकोन’