| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

छेकम्पारमा फोर जी टावर विस्तारका लागि पहल गरिदिन माग

चुमनुब्री गाउँपालिका वडा नं ६ छेकम्पारमा नेपाल टेलिकमको फोर जी टावर राखिदिन गाउँपालिकाले पहल गरेको छ । गाउँपालिकाका अध्यक्ष निमा लामाले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई ज्ञापन

लायन्स क्लव अफ मनकामनाद्वारा १० वटा डस्टबिन वितरण

प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल मनकामना मन्दिरको प्राङ्गणमा हुने फोहोर मैला व्यवस्थापनका लागि डस्टबिन वितरण गरिएको छ । लायन्स क्लव अफ मनकामनाद्वारा आइतबार १० वटा डस्टविन वितरण गरिएको हो ।

पूर्णिमायाको न्यायका लागि चितवनका गुरूङ संघसंस्थाद्वारा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण

चितवनका गुरूङहरूले नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायलाई तत्काल कारवाही गर्न माग गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको ध्यानाकर्षण गराएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो व्यक्तिगत छवि धमिल्याउने काम गरेको भन्दै

महिला संघका संस्थापक सभापति मंगलादेवी सिंहको २७ औँ स्मृति दिवस

नेपाली काँग्रेसको भगिनी संगठन नेपाल महिला संघका संस्थापक सभापति मंगलादेवी सिंहको २७ औँ स्मृति दिवस गोरखामा मनाइएको छ । संघको गोरखा नगरपालिका वडा नं ९ को समितिको आयोजनामा आइतबार लक्ष्मीबजारमा

अनुदानको मल : माग एकातिर आपूर्ति अर्कातिर मागअनुसार नपाएपछि मल लिन गएनन् सहकारी

गोरखा नगरपालिका–६ मा अनुदानको मल बिक्री वितरणको अनुमति पाएको अनिता एग्रोभेट कन्सर्न प्रालिका अनुसार यो सिजनमा करिब चारसय बोरा युरिया मल आवश्यक पर्छ । तर उनको प्रालिको नाममा यो सिजन

गोरखामा गतवर्ष चार वटा पुल बने

गोरखामा गत आर्थिक वर्षमा चार वटा पुल बनेको छ । आर्थिकबर्ष २०७९।०८० मा एघार किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयले दुईवटा र पूर्वाधार विकास कार्यालयबाट दुई वटा गरी चारवटा

गोरखाका लोक भट्टराईलाई युकेद्वारा बिजनेश एण्ड इन्नोभेशन ग्लोबल एवार्ड

गोरखाका डाक्टर लोक भट्टराईलाई बेलायतले बिजनेश एण्ड इन्नोभेशन ग्लोबल एवार्ड २०२३ बाट सम्मान गरेको छ । आइतबार ब्रिटिश काउन्सिलले सूचना जारी गर्दै बेलायतका विभिन्न विश्वविद्यालयबाट विभिन्न विषय र विभिन्न तहमा

मनमा छ भने थोरै–थोरै स्रोत जुटाएर परोपकार गर्न सकिन्छ

परोपकारी मन हुनेहरु जोकोही खाँचो परेकालाई सहयोग गरुँ गरुँ ठान्छन् । परोपकार गर्दा परम आनन्द महशुस गर्छन् । तर सहयोग कहाँ गर्ने, कसलाई गर्ने, के सहयोग गर्ने, कति सहयोग गर्ने

पहिरोले गोरखा यार्साको एक घर बगायो, सात घरमा क्षति

केहीदिनदेखि परेको अबिरल बर्षापछिको पहिरोले धार्चे ६ यार्साको एक घर बगाएको छ । सात घरमा क्षति पु¥याएको छ । गएराती गाउँको बीचबाट बग्ने खोल्सामा आएको पहिरोले स्थानीय सुकमाया घलेको घर

रिटर्नी सेन्टर नेपालको गोरखा संयोजकमा गणेश बानियाँ

वैदेशिक रोजगारबाट स्वदेश फर्केकाहरुको संगठन रिटर्नी सेन्टर नेपालको गोरखा जिल्ला संयोजकमा गणेश बानियाँ चयन भएका छन् । माओवादीको २४ औँ भातृसंस्था सो सेण्टरको आइतबार सम्पन्न प्रथम जिल्ला भेलाले बानियाँको संयोजत्वमा