
प्रहरी चौकी भच्चेकले तीन ट्रक काठ बरामद गरेको छ । अजीरकोट गाउँपालिका ५ काभ्रेमा तीन ट्रक उतिसको काठ भच्चेक प्रहरी चौकीले बरामद गरेको वडाअध्यक्ष बिर्ख गुरुङले जानकारी दिए । मंगलबार

गोरखा नगरपालिका–९ टक्सारमा मंगलवार राती बस दुर्घटना भएको छ । बाह्र्रकिलोबाट गोरखा बजार आउँदै गरेको ना ५ ख ३१४ नम्वरको बस मंगलवार राती करिव दश बजे दुर्घटनामा परेको हो ।

अरिङ्गाल पोल्न गएका आरुघाट गाउँपालिका वडा नम्वर ९ का वडा सदस्य शंकर माझीको रुखबाट लडेर मृत्यु भएको छ । मंगलवार राती नौ बजे वडा नम्वर ८ लामावगरमा अरिङ्गाल गोला पोल्ने

आरुघाट गाउँपालिका ५(आरुआर्बाङ) को पाखुरेमा रहेको मण्डली आधारभूत विद्यालय विगत दश दिनदेखि बन्द छ । विद्यालय समायोजन गर्ने गाउँपालिकाको निर्णयको बिरोध गर्दै स्थानीय अभिभावकहरुले भदौ २ गतेदेखि विद्यालय बन्द गरेका

धार्चे गाउँपालिका वडा नं १ हुल्चुकका भूमिहिन दलित सुकुम्बासीलाई निस्सा(जग्गा प्राप्त गर्ने प्रमाणपत्र) वितरण गरिएको छ । पालिकाको कर्मचारी तथा जनप्रतिनिधिसहितको टोलीले त्यहाँका घर परिबारका भूमिहिन दलित सुकुम्बासीलाई निस्सा वितरण

नगरपालिकाको कृषि शाखाले निर्धारण गरेको दररेटमा रासयनिक मल बेच्न नसक्ने भन्दै गोरखा नगरपालिकाका १२ वटा सहकारीहरुले नगरप्रमुख कृष्ण रानालाई जानकारी पत्र थमाएका छन् । मंगलबार नगरपालिका पुगेका विभिन्न १२ वटा

समाज राष्ट्र निर्माण गर्ने व्यक्ति हुन् बौद्धिकजलेर आफू जो छर्छन् ज्योति तिनै हुन् शिक्षकस्कुल बाग विद्यार्थी बोट माली हुन् शिक्षकठानेर सधैं बढ्ने ती हाम्रा आदर्श शिक्षक देखाइ पथ हिड्छ्न् ती

चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधिले छेकम्पारतर्फको सडक पनि नेपाली सेनामार्फत निर्माण गर्ने व्यवस्था मिलाइदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदै चुमनुब्री गाउँपालिकाका प्रमुख निमा लामाले छेकम्पारतर्फको सडक

लायन्स क्लव अफ मनकामना र लायन्स क्लव अफ आबुखैरेनीको पदस्थापन कार्यक्रम संयुक्त रुपमा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच क्लवका अध्यक्षहरुको पदस्थापना कार्यक्रम सम्पन्न भएको हो । सन

पालुङटार नगरपालिका–१ खोप्लाङका अन्दाजी ३५ बर्षिय अर्जुन नेपाली मृत अवस्थामा फेला परेका छन् । गोरखा नगरपालिका–११ स्थित बाह्रकिलोमा सोमवार उनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । ‘बाह्र किलो बजार