
अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसार गरेको भन्दै प्रहरीले दुई वटा जेसिभी र तीन वटा टिपर नियन्त्रणमा लिएको छ । मंगलवार बिहान गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदी किनारबाट

गोरखा नगरपालिका–७ डण्डीडाँडास्थित नवज्योती माध्यमिक बिद्यालयमा ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम भएको छ । स्थानीय यूनाइटेड सेभेन युथ क्लबको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा मंगलवार कार्यक्रम भएको हो।

पालुङ्टार नगरपालिका ९ सिस्नेरीबेशी र रिपथोक क्षेत्र बिगत तीनदिनदेखि विद्युतविहिन बनेको छ । केहीदिनअघिको बर्षाका बेला बिग्रिएको विद्युत सेवा तीन दिन बितिसक्दा मर्मतसम्भार नहुँदा सो क्षेत्र अन्धकारमय बनेको स्थानीय शिव

नयाँ बर्षलाई लक्षित गरी गोरखा सदरमुकाममा सडक खाना महोत्सव हुने भएको छ । गोरखा होटल संघको आयोजनामा चैत्र ३० र बैशाख १ गते दुई दिवसीय महोत्सव हुन लागेको हो ।

यातायात मजदुर कुटिएको बिरोधमा गोरखामा सार्वजनिक यातायात बन्द गरिएको छ । कुटपिटमा संलग्नहरुलाई कारवाहीको माग गर्दै जिल्लाका यातायात मजदुरहरुले बुधवार बिहानदेखि यातायात बन्द गरेका हुन् । बन्दका कारण जिल्लाबाट छुट्ने

गोरखा सदरमुकामको पुरानो बजार (ठुलोआँगन) क्षेत्रलाई सम्पदा बस्ती निर्माण गर्ने योजना अनुरुप गोरखा नगरपालिकाले भक्तपुरमा रहेको सम्पदा बस्तीको अवलोकन गरेको छ । रविन्द्र पुरी फाउण्डेशनले निर्माण गरेको उक्त सम्पदा बस्तीको

बिहिबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाइ गोरखाले जनाएको छ । परीक्षा केन्द्र तथा केन्द्राध्यक्ष निर्धारण, प्रश्नपत्र तथा उत्तर पुस्तिका सबै

बालिका बलात्कार गरेको र बलात्कार गर्ने प्रयास गरेको छुट्टाछुट्टै आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।पाँच बर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा १२ बर्षका बालक पक्राउ परेका छन् । पाँच

१३ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नं १० बस्ने २२ वर्षीय मदन थापा मगर रहेको प्रहरीले जनाएको छ

पालुङ्टार नगरपालिका १० बागडाँडामा स्काभेटरमा ढुंगामुढा गरेर तोडफोड गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । गत चैत ८ गते बिहिबार रोकिराखेको स्काभेटरमा ढुंगामुढा गरेको आरोपमा शुक्रबार कपिलवस्तुको शिवराज नगरपालिका