
अजिरकोट गाउँपालिका वडा नं ३ जिल्लाकै पहिलो ‘बालमैत्री वडा’ बनेको छ । आइतबार पालिकाले एक कार्यक्रमकाबीच वडा नं ३ लाई बालमैत्री वडा घोषणा गरेको हो । बालमैत्री स्थानीय शासन निर्देशिका

नियमित आँखाको उपचार तथा शल्यक्रिया हुँदै आएको गोरखा लायन्स आँखा सेवाकेन्द्रमा यही जेठ १९ देखी २१ गतेसम्म चलेको मोतियाबिन्दुको शल्यक्रिया शिविरबाट ३३ जनाले सेवा लिएका छन् । शिविरबाट गोरखा नगरपालिकाका

राष्ट्रिय स्तरको कराँते प्रतियोगिताका लागी जिल्लाबाट चार जना खेलाडी छनोट भएका छन् । छनोट हुनेमा फाइट तर्फ गोरखा नगरपालिका–६ हरमटारीका रुपेश गुभाजु, बारपाक सुलिकोट गाउँपालिका–६ बराहका बसन्त परियार, गोरखा नगरपालिका–९

गोरखा नगरपालिका–१० का वडावासीलाई लक्षित गरी छेवेटारमा संचालन गरिएको १५ दिने पञ्चेबाजा बजाउने तालिम सम्पन्न भएको छ । आइतवार एक कार्यक्रमका बीच तालिमको समापन गरिएको हो । वडा कार्यालयको आयोजनामा

अजिरकोट गाउँपालिका ‘पुर्ण खोप सुनिश्चितता तथा दिगोपना’ पालिका घोषणा भएको छ । शनिबार स्वास्थ्य कार्यलय गोरखाले पालिकालाई ‘पुर्ण खोप पालिका’ घोषणा गरेकोे पालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले जानकारी दिए

फोहोर व्यवस्थापनका लागी भन्दै धार्चे गाउँपालिकाले डम्पिङ साइट निर्माण गरेको छ । वडा नम्वर ५ माछीखोला र वडा नम्वर ३ खोर्लावेशीमा डम्पिङ साइट निर्माण गरिएको पालिकाले जनाएको छ । पालिकाको

गोरखा संग्रहालयको १७ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाइएको छ । शनिबार औपचारिक कार्यक्रम गरी संग्रहालयले दिवस मनाएको हो । कार्यक्रममा संग्रहालय प्रमुख जयनारायण कार्कीले प्रस्तुतीकरण मार्फत संग्रहालयको कामबारे

गोरखा नगरपालिका–१० छेवेटारस्थित खेलमैदानमा जिल्ला लिग फुटवल प्रतियोगिता सुरु भएको छ । शनिवारबाट सुरु भएको प्रतियोगिता अन्तरगत पहिलो दिन दुई खेल सम्पन्न भएका छन् । पहिलो खेल सतिपिपल युवा क्लब

सहिद लखन गाउँपालिका–४ ताक्लुङमा रुखको हाँगा भाँच्चिएर लाग्दा एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ चालिसेबाट घर फर्कंदै गर्दा हावाहुरीले बाटोमा रहेको समीको हाँगा भाँच्चिएर लाग्दा ताक्लुङका गिरबहादुर राना

धार्चे गाउँपालिकाको केन्द्रमा रहेको माछीखोला प्रहरी चौकीले नयाँ भवन पाएको छ । गाउँपालिकाकै खर्चमा चौकीको नयाँ भवन बनेको हो । कुल ३७ लाख ३३ हजार लागतमा भवन निर्माण भएको प्रमुख