
उत्तरी गोरखाको लाइफलाइन मानिएको लार्के सडकलाई सरकारले उपेक्षा गरेको छ । चुमनुब्रीका बासिन्दाको पहिलो प्राथमिकतामा पर्ने सो सडकलाई सरकारले बर्षेनी बजेट घटाउने गरेको हो । नेपाली सेनाले निर्माण गरिरहेको सो

लागु औषध (ट्रमाडोल)सहित गोरखामा एक जना र आँबुखैरेनीमा दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गोरखा नगरपालिका वडा नं. १४ जुम्लाङका ३१ वर्षीय आनन्द तामाङ नौ पत्ता

प्रतीक्षा आले मगर ।सहिदलखन गाउँपालिका वडा नं ६ खगीदेखि वडा नं ९ नाम्जुङसम्म ३.५ किलोमिटर सडक कालोपत्रेको काम सुरु भएको छ । पालिकाले संघीय समपुरक बजेट अन्तरगत ९ करोड ९८

जिल्ला सदरमुकाममा तीन दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न भएको छ । सोमबार गोरखा नगरपालिका आयुर्वेद शाखा र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखाको संयुक्त आयोजनामा संचालित विद्यालय आयुर्वेद

गुरु गोरखनाथलाई अहिले सम्मकै सबै भन्दा धेरै रोट अर्पण छ । हरेक बर्ष हुने रोट महोत्सवहरुमा भन्दा यसबर्षको महोत्सवमा धेरै रोट अर्पण भएको आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ ।

सोमबार जातिय भेदभावतथा छुवाछुत उन्मुलन दिवस, जिल्लामा विभिन्न कार्यक्रमहरु गरी मनाइएको छ । दिवसको अवसरमा विभिन्न पार्टीहरु संवद्ध जातीय संस्थाहरुले विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन् । सबै पार्टी संवद्ध

शहिद लखन गाउँपालिकाभित्र रहेका सामुदायिक बिद्यालयका उत्कृष्ट अभिभावकहरु सम्मानित भएका छन् । बिद्यालयको सर्वाङ्गिण शैक्षिक बिकासमा खेलेको भूमिकाको आधारमा उनीहरुलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । प्राथमिक बिद्यालयहरु तर्फ एक

गोरखा संग्रहालय अवलोकन गर्नेको संख्या करिब ११ लाख पुगेको छ । स्थापना दिवसको अवसरमा तथ्याङ्क सार्वजनिक गर्दै संग्रहालय प्रमुख जयनारायण कार्कीले हालसम्म १० लाख ६१ हजार ३५४ जनाले संग्रहालय अवलोकन

जग्गा विवादका कारण गोरखादेखी घ्याम्पेसालसम्म ३३ केभि लाईनको तार बिस्तारको काम प्रभावित बनेको छ । विवादका कारण सदरमुकामस्थित सबस्टेशनदेखी घ्याम्पेसालसम्म तार बिस्तार हुन सकेको छैन । गोरखा नगरपालिकाको वडा नं

जिल्लाको पाँच वटा स्थानीय तहमा पशुमा पुर्ण खोप कार्यक्रम सम्पन्न भएको छ । बारपाक सुलिकोट, भिमसेन थापा, शहिदलखन, गण्डकी र आरुघाट गाउँपालिकामा पशुमा पुर्ण खोप कार्यक्रम सम्पन्न भएको भेटेरिनरी अस्पताल