
गाईजात्रा पर्व गोरखामा धुमधामले मनाइएको छ । मंगलवार बिभिन्न टोलबाट टाकटुके नाँच सहित जात्रा निकालिएको थियो । बजार क्षेत्रको ठुलोआँगन, छिपिटोल, रानीपोखरी, बसपार्क लगायतका क्षेत्रमा जात्रा लागेको थियो । स्वर्गीय
लामो प्रतीक्षापछि गोरखाका दुबै तिब्बती नाका खुलेको छ । चुमनुब्री गाउँपालिका वडा नं. १ स्थित रुइला नाका र वडा नं. ७ स्थित नुइला नाका खुल्ला भएको गाउँपालिकाका अध्यक्ष निमा लामाले

गोरखा बजारको हरमटारी खेलमैदानमा जारी प्रथम रेम्वो कप सेभेन ए साइड नकआउट फुटवल प्रतियोगिताका खेलहरु अविरल बर्षाका कारण प्रभावित भएका छन् । बर्षाका कारण मंगलवार हुने भनिएका खेलहरु स्थगित गरिएको

सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो । पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३

लामो प्रतीक्षापछि चुमनुब्री गाउँपालिका ७ छेकम्पारको नुइला नाका खुल्ला भएको छ । चिनियाँ पक्षले एकतर्फी रुपमा पाँचबर्षदेखि बन्द गरेको सो नाका मंगलबारदेखि एक महिनाका लागि खुल्ला गरेको स्थानीयबासीले जानकारी दिएका

गाइजात्रा पर्वमा झै–झगडा गरी उच्छृङ्खल गतिविधि गर्नेहरुलाई कारवाही हुने भएको छ । सोमवार सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले जात्रामा मादक पदार्थ सेवन गरी उच्छृङ्खल गतिविधि गर्ने, झै–झगडा गर्ने

मेलिना बराम ।आलुका लागि प्रसिद्ध धार्चे गाउँपालिका–५ गुम्दामा पाँचदिने आलु मेला सुरु भएको छ । गुम्दा एकता युवा क्लव र थामरा धार्चे युवा क्लवको संयुक्त आयोजनामा भदौ १ गतेबाट मेला

जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा जारी पहिलो रेम्बो कफ ‘सेभेन ए साइड’ नकआउट खुल्ला फुटवल प्रतियोगिताको पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । सोमवार खुल्ला तर्फका सात खेल सम्पन्न भएको आयोजक

पछिल्लो समय गोरखाका ग्रामीण भेगहरुमा चोरीका घटना बढ्न थालेको छ । गोरखा नगरपालिका–१३ को तीनकिलो भन्ने ठाउँमा एक स्थानीय व्यापारीको घर फुटाएर ७० हजार रुपैया बराबरको धनमाल चोरी भयो ।

गण्डकी प्रदेश सरकार अन्तरगत गोरखाका चार कार्यालय प्रमुखहरुको सरुवा भएको छ । प्रदेश सरकारले शुक्रबार सरुवा सूची सार्वजनिक गर्दै जिल्लाका चार कार्यालय प्रमुख सहित अन्य कर्मचारीहरुको सरुवा गरेको हो ।