
शहीद लखन गाउँपालिका–८ बुंकोट निवासी मार्सल आर्ट खेलाडी बिनोद श्रेष्ठ सम्मानित भएका छन् । गाउँपालिकाले सोमवार कार्यपालिका बैठकको अवसर पारेर उनलाई सम्मान गरेको हो । उनले हालै इन्डोनेसियाको बालीमा सम्पन्न

अजिरकोट गाउँपालिका–१ स्थित सिम्जुङ महाभिर घ्याच्चोक सडकखण्ड मंगलबारदेखि बन्द हुने भएको छ । वडाले एक सूचना जारी गर्दै मंगलबारबाट बिहान साढे ७ देखि बेलुका साढे ५ सम्म दैनिक १० घण्टा

शहीद लखन गाउँपालिकाको मनकामना बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहूँको सहकार्यमा बजार अनुगमन भएको हो । मनकामना बजारको होटल, स्टेशनरी

१५ बर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । ३६ बर्षीय उनलाई आइतवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित वालिकाले दिएको जाहेरीका आधारमा

गोरखा नगरपालिकाले घोषणा गरेको ‘गोरखा भ्रमण बर्ष २०२५’ को कार्यतालिका सार्वजनिक गरिएको छ । आइतवार पत्रकार सम्मेलन गरेर नगरपालिकाले कार्यतालिका सार्वजनिक गरेको हो । भ्रमण बर्षलाई सफल बनाउन बिभिन्न योजनाहरु

बिद्यार्थीहरुको छात्रवृत्तिका लागि गोरखा सेवा समाजले जिल्लाका बिभिन्न बिद्यालयमा अक्षयकोष स्थापना गरेको छ । सात वटा बिद्यालयमा ५० हजारका दरले अक्षयकोष स्थापना गरिएको समाजका सचिव सुरेन लामिछानेले बताए । अजिरकोट

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गोरखाको अध्यक्षमा उज्वल राज मल्ल चयन भएका छन् । संघको आइतबार सम्पन्न प्रथम जिल्ला अधिबेशनले मल्लको अध्यक्षतामा ९ सदस्यीय समिति गठन

रोटरी डिस्ट्रिक ३२९२ अन्तरगतको रोटरी सामुदायिक संघ (डिस्ट्रिक आरसिसी) को चौँथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । शनिवारबाट गोरखामा सुरु भएको सम्मेलन आइतवार सम्पन्न भएको हो । रोटरी क्लब अफ

भिमसेनथापा गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिकाको खेलकुद बिकास समितिको आयोजनामा भिमसेनथापा–६ बगुवा स्थित शान्ति माविमा आइतबारबाट प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा पालिकाभित्रका १२

बारपाककी सूचीना घलेको हत्या आरोपमा पक्राउ परेका मन शम्जेर गुरुङ कारागार चलान भएका छन् । आइतवार गोरखा जिल्ला अदालतको थुनछेक आदेश अनुसार गुरुङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी