
नेपाली सेनाको टोली गोरखा काठमाण्डौँ पदयात्रा २०८१ मा निस्किएको छ । ३०३ औँ पृथ्वीजयन्तीको अवसरमा सेनाको २४ जना टोली गोरखा–काठमाण्डौँ एकिकरण मार्ग पदयात्रामा निस्किएको हो । उनीहरुलाई आइतबार बिहान एक

गण्डकी गाउँपालिकाले घरेलु मदिरा (लोकल रक्सी) लाई ब्राण्डिङ गर्न सुरु गरेको छ । ‘गण्डकी ब्राण्ड’ नाम दिएर स्थानीय बजारमा विक्री वितरण समेत सुरु भइसकेको छ । मदिरा उत्पादन र ब्राण्डिङको

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको छैटौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार गोरखा सदरमुकाममा भएको कार्यक्रममा विपद प्रभावित गण्डकी प्रदेशका पुस्तक व्यवसायीहरुलाई आर्थिक सहयोग गरिएको

मंसिर २९ गते सम्पन्न भएको मनकामना मन्दिरदेखि गोरखा दरबारसम्मको खुल्ला म्याराथन दौड प्रतियोगिताको खर्च सार्वजनिक गरिएको छ । जिल्ला खेलकुद विकास समिति गोरखाले शुक्रबार एक कार्यक्रमकाबीच खर्च सार्वजनिक गरेको हो

मानवसेवा आश्रम गोरखाका बालबालिकालाई न्योनो कपडा वितरण गरिएको छ । रोटरी कलव अफ काठमाण्डौँ नर्थले शनिबार आश्रम पुगेर उनीहरुलाई कपडा वितरण गरेको हो । क्लवका अध्यक्ष प्रितम पौडेल, गोरखा नगरपालिका–९

धार्चे गाउँपालिका–४ लाप्राकमा सम्पन्न जिल्ला स्तरीय भलिबल प्रतियोगितामा लाप्राक स्नोबर हाउस युवा क्लव विजयी बनेको छ । शुक्रवार सम्पन्न फाइनल खेलमा जोन युनाइटेड युवा क्लबलाई हराउँदै लाप्राक स्नोबर हाउस बिजयी

गोरखाको आरुघाट गाउँपालिका–१ मान्वुको श्यामचेतमा आगलागीबाट तीन घर जलेर नष्ट भएको छ । स्थानीय पूर्णबहादुर लामा र उनका दुइ छोराहरु बुद्धिमान र आइतेसिङ लामाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी

देशभरका महिला जनप्रतिनिधिहरुको प्रतिष्ठित प्रतियोगिता ‘शी लिड्स आइकन’ को सर्टलिस्टमा सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटा पनि छनोट भएकी छन् । देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुबाट निर्णयक मण्डलले छनोट गरेको २७

उत्तरी गोरखा हुदैँ चीनको सिमा जोड्ने बेनिघाट आरुघाट लार्के सडक निर्माणको काम विगत सात बर्षदेखि जारी छ । बेनिघाटदेखि चीनको सिमा लार्के भन्ज्याङसम्मको कुल १५४ किलोमिटर खण्डमध्ये ९७ किमी खण्डमा

गण्डकी गाउँपालिका–६ अन्तरगत पर्ने फिस्लिङदेखि आग्रीडाँडा हुँदै भैरवी जोड्ने सडकखण्ड यही शनिबारदेखि बन्द हुने भएको छ । वडा कार्यालयले एक सूचना जारी गर्दै शनिबारदेखि अर्को सूचना नआएसम्मका लागी उक्त सडकखण्ड