
धार्चे गाउँपालिकाले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा समावेश गरेको केही योजनाहरुको रकमान्तर गरेको छ । गत बिहीवार सम्पन्न हिउँदे गाउँसभाको १७ औ अधिवेशनले यसअघि बिभिन्न योजनामा बिनियोजित करिव ८०

गोरखा जेसीज वर्ष २०२५ को ४४ औँ पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा सरदमुकाममा शनिबार एक कार्यक्रम गरी पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा

गोरखा दरवारस्थित गोरखनाथ मन्दिरदेखी भारतको गोरखपुरसम्मको ‘खिचडी यात्रा’ सुरु भएको छ । आइतबार बिहान गोरखाको गोरखनाथदेखि ५५ जनाको टोलीले भारतको गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्मको यात्रा सुरु गरेका हुन् । राष्ट्रिय

भैँसी खोज्न हिडेका अजिरकोट गाउँपालिका–२ खरिबोट सिरानडाँडाका छेङे लामा तीन दिनदेखि बेपत्ता छन् । बिहीबार दिउँसो घरबाट भैँसी खोज्न निस्किएका ८० वर्षिय लामा त्यसयता सम्पर्कमा छैनन् । ‘घरबाट हिँडेको दुई

पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा एच.पि.भि खोप अभियान संचालन हुने भएको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरुलाई लक्षित गरी माघ २२ गतेबाट खोप अभियान

किसानलाई परिचयपत्र वितरणका लागि पालुङटार नगरपालिकाले कृषकहरुको सूचि तयार गर्न थालेको छ । हालसम्म २ हजार २५० जना किसानहरु सूचीकृत भइसकेको पालिकाले जनाएको छ । सूचि तयार गर्न पालिकाले वडा

गोरखा उद्योग वाणिज्य संघ महिला उद्यमी बिकास समिति गोरखाको अध्यक्षमा रीता श्रेष्ठ चयन भएकी छन् । शनिवार सम्पन्न समितिको १२ औं बार्षिक साधारण सभा तथा ५ औं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा

गोरखा नगरपालिका–७ नयाँबजारस्थित जनमुखी उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा पुनः किशोर रेग्मी चयन भएका छन् । संस्थाको शनिवार सम्पन्न ११ औं साधारण सभा तथा छैटौं अधिवेशनले रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत

३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस गोरखामा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा दुई छुट्टाछुट्टै कार्यक्रम भएका थिए । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल

शारीरिक व्यायाम प्रशिक्षक संजितकुमार श्रेष्ठको ‘डम्वेलका व्यायामहरु’ नामक पुस्तक सार्वजनिक भएको छ । शुक्रवार गोरखा बसपार्कस्थित गोरखा फिटनेस क्लबमा एक कार्यक्रमको आयोजना गरी पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिक