| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

दिलबहादुर रम्तेलको स्मृतीमा फागुन १४ गते बारपाक सुलिकोटमा सार्वजनिक बिदा

फागुन १४ गते बारपाक सुुलिकोट गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । दिल बहादुर रम्तेलको स्मृती दिवसको अवसरमा बिदा दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।दश बर्षे माओवादी शसस्त्र

संसद पुनर्स्थापनाको स्वागत गर्दै प्रचण्ड–माधव समुहद्धारा गोरखामा दिपप्रज्वलन

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्न आदेश गरेसँगै नेपाल कम्यूनिष्ट पार्टी प्रचण्ड–माधव समुहले गोरखामा दिपप्रज्वलन गरेको छ । मंगलवार बेलुकी हरमटारी चोकमा भेला भएका नेता कार्यकर्ताले अदालतले सहि फैसला गरेको भन्दै

बारपाकमा मृत भेटिएका तीन जनाको शव पोष्टमार्टम गरियो, रिपोर्ट आउन केही दिन लाग्ने

सुतिरहेको ठाउँमा मृत भेटिएको गोरखाको बारपाक सुलिकोट गाउँपालिका १ बारपाकका तीन जनाको शव आज पोष्टमार्टम गरिएको छ । ८४ वर्षिय टिलबहादुर गुरुङ, २२ वर्षिया आईतकुमारी गुरुङ र १३ वर्षिय उषा

कुलमान घिसिङले नभई आफैंले लोडसेडिङ हटाएको ओलीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम कुलमान घिसिङले नभई आफूले गरेको दाबी गरेका छन् । लोडसेडिङ हटाएको जस अरुले लिन खोजे पनि भारतसँग विद्युत खरिद सम्झौता गरेर

निर्वाचन आयोगले अघि बढायो निर्वाचन सामग्री खरिद प्रक्रिया

निर्वाचन आयोगले आगामी निर्वाचनमा मतदान केन्द्रमा प्रयोग हुने विभिन्न सामग्री खरीदका लागि बोलपत्र आह्वान गरेको छ। अधिक सङ्ख्यामा बोलपत्रदाताको सहभागिता र स्वच्छ, स्वस्थ प्रतिस्पर्धा होस् भन्ने हेतुले खरीद गर्नुपर्ने निर्वाचन

गोरखामा नेकपाको जिल्ला तथा सबै पालिकामा समानान्तर कमिटि गठन

बिभाजन निकट नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को गोरखामा समानान्तर समिति गठन भएका छन् । जिल्ला स्तरमा तथा गाउँपालिका स्तरमा दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड(नेपाल समूहका अलग अलग समिति गठन भएका

पाठेघर क्यान्सरको निःशुल्क परीक्षण तथा उपचार शिविर सुरु

महिलाको पाठेघर र पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क परीक्षण तथा उपचार शिविर सुरु भएको छ । रोटरी क्लब तथा रोट्रयाक्ट क्लब अफ गोरखाले शहिद लखन गाउँपालिकाको समन्वयमा सोमबारदेखि पाँच दिने

शारीरिक रुपमा अशक्त होममायाको घर बनाउन एक लाख ३९ हजार जुट्यो

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर २ सादीखोलाकी ४५ वर्षिय होममाया थापालाई सहयोग जुट्न थालेको छ । शारीरिक रुपमा अशक्त होममायाको दुःख बारे समाचार प्रकाशित भएपछि देश बिदेशबाट सहयोग जुट्न थालेको

बाबुरामको अध्ययन युरोपपछि अमेरिकामा
बारपाक घटनाको यथासीघ्र अनुसन्धान गर्न पूर्व प्रधानमन्त्री भट्टराईको आग्रह

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बारपाक घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। नेता भट्टराईले  सोमबार सामाजिक संजाल ट्वीटमार्फत उक्त घटनाको निष्पक्ष छानबि गर्न माग

दक्षिणकाली महिला समूहको दोस्रो साधारण सभा

गोरखा नगरपालिका ७ छिपिटोलको दक्षिणकाली महिला समूहको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । समूही अध्यक्ष तुलसा मरहट्टाको अध्यक्षता तथा वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठको प्रमुख अतिथ्यितामा सम्पन्न साधारण सभामा