| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

बारपाक सुलिकोटमा दिलबहादुर रम्तेलको २६ औँ स्मृती सभा

बारपाक सुलिकोट गाउँपालिका ८ पन्द्रुङमा दिलबहादुर रम्तेलको २६ औँ स्मृती सभा शुक्रवार भएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बारपाक सुलिकोट गाउँपालिकाको आयोजना भएको उक्त सभामा नेकपाका केन्द्रिय सदस्य हितराज

भिमसेन थापा ८ मा कांग्रेसको प्रशिक्षण

गोरखाको भिमसेन थापा गाउँपालिका ८ मा कांग्रेसले प्रशिक्षण कार्यक्रम गरेको छ । वडावडामा संगठन सुदृढिकरण अभियान अन्र्तगत शुक्रवार भिमसेन थापा ८ को महादेवटारमा कार्यक्रम भएको कांग्रेस गोरखाले जनाएको छ ।कांग्रेसका

गोरखामा जोखिम न्यूनीकरण र पूर्वतयारी बारे जानकारी मुलक पुस्तक लोकार्पण

जोखिम न्यूनीकरण र पूर्वतयारी नामक सचेतना मूलक पुस्तक शुक्रवार लोकार्पण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई र जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार

गोरखा होटल संघको अध्यक्षमा अन्जनबाबु खत्री

गोरखा होटल संघको अध्यक्षमा अन्जनबाबु खत्री चयन भएका छन् । गोरखा सदरमुकाममा आज भएको चौँथो अधिवेशन एवं पाचौँ साधारण सभाले खत्रीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।संघको प्रथम उपाध्यक्षमा केशब

आगलागीबाट लाप्राकमा घर जल्यो

गोरखाको धार्चे गाउँपालिका ४ लाप्राक स्थित रामबहादुर गुरुङको घरमा शुक्रवार दिउँसो आगलागी भएको छ । पिँडीमा राखेको भुसबाट सल्किएको आगोले घर पूर्ण रुपमा ध्वस्त भएको छिमेकी तुलबहादुर गुरुङले बताए ।

गोरखाका सिडिओ र सहायक सिडिओको सरुवा, नयाँ सिडिओ शालिग्राम पौडेल आउँदै

गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई र सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको सरुवा भएको छ । प्रजिअ भट्टराई महोत्तरीका प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन । गोरखामा

जिससद्धारा ३५ जनालाई निशुल्क लोकसेवा कक्षा

जिल्ला समन्वय समिति गोरखाले ३५ जना महिलालाई निशुल्क लोकसेवा कक्षा पढाएको छ । महिलाहरुलाई सरकारी जागिरमा प्रेरित गर्ने उद्देश्यले संचालित कक्षा बिहिवार सकिएको छ । १५ दिन सम्म चलेको कक्षामा

शहिदलखन ३ को जनज्योती प्राविका विद्यार्थीलाई स्टेशनरी बितरण

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ३ कन्टारमा रहेको जनज्योती प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिएको छ । शहिदलखन गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठको पहलमा लायन्स क्लव

काठमाडौंमा फेरि बर्ड फ्लु पुष्टि, १५ हजारभन्दा धेरै कुखुरा नष्ट गरियो

तारकेश्वरमा फेरि बर्ड फ्लु देखिएको छ। तारकेश्वर नगरपालिकाको वडा नम्बर १ मा स्थानीय किसानले पालेका कुखुरामा बर्ड फ्लु देखिएको पशु सेवा विभागले जनाएको छ। विभागकी महानिर्देशक डा. दमयन्ती श्रेष्ठकाअनुसार तारकेश्वर

माछाखोलामा दशैअघि ४.५ मेगावाट विद्युत उत्पादनको तयारी

गोरखाको धार्चे ४ मा निर्माणाधीन अपर माछाखोला जलविद्युत आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भएको छ । आउँदो दशैभित्रै विद्युत उत्पादन गरी परीक्षण प्रशारण गर्ने लक्ष्य रहेको प्रवद्र्धक विकास हाइड्रोपावर कम्पनीले