| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

उवासंघ गोरखाको महिला उद्यामी बिकास समितिको अध्यक्षमा शुसिला श्रेष्ठ

उद्योग बाणिज्य संघ महिला उद्यमी बिकास समितिको अध्यक्षमा शुसिला श्रेष्ठ सहित पदाधिकारी सर्वसम्मत चयन भएका छन् । शनिवार गोरखा सदरमुकाममा भएको नवौँ साधारण सभा एवं चौँथो अधिवेशनले उपाध्यक्षमा शुष्मा श्रेष्ठ,

मनकामनाको एक होटलमा खुकुरी नचाउनेलाई प्रहरीले छाडेपछि . . .

गोरखाको मनकामनामा होटलमा खुकुरी देखाएर तर्साउने, पाहुनालाई दुब्र्यवाहार गर्नेलाई प्रहरीले बिना कारवाही छाडेपछि ब्यवशायी त्रासमा छन् । शहिदलखन गाउँपालिका ३ मनकामनामा संचालित मनकामना फुलवारी रिसोर्टमा फागुन २७ गते होटलका कर्मचारीबिच

चर्चामा रहेका गोरखाका ऋषि कट्टेल को हुन् ?

शिव उप्रेती : छोराको एउटा अठोटले मुलुकको राजनीतिमा उथलपुथल भएकोमा ९६ बर्षकी आमा इच्छावतीमा न कुनै हर्ष छ, न विस्मात । ‘सबैले मोबाइलमा हेर्छन् । मलाई पनि देखाउँछन्, यी तपाईँको

नवजागृतीमा चण्डी माविमा नेविसंघ इकाई गठन

भिमसेन थापा गाउँपालिका ६ को नवजागृती चण्डी मावि अश्राङमा नेपाल विद्यार्थी संघको इकाई गठन भएको छ । बबिता बानियाँ अध्यक्षतामा १५ सदस्यिय समिति गठन भएको नेविसंघका जिल्ला सदस्य रमेश थापा

बुंकोट स्वास्थ्य चौकीलाई पोषणमैत्री घोषणा गर्ने तयारी

शहिदलखन गाउँपालिका ७ को बुंकोट स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने तयारी गरिएको छ । वडा अध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा शुक्रवार उक्त विषयमा सरोकारवाला बिच छलफल भएको थियो ।स्वास्थ्य

मान्बुको एक घरमा आगलागी

आरुघाट गाउँपलिकाको मान्बुमा विजय घलेको घरमा आगलागी भएको छ । विहिवार विहान करीब ८ः३० मा भएको सो घटनामा मानविय क्षति नभएको तर १ तले, २ कोठा भएको पक्कि घर क्षति

आउँदो असार अगाबै बुङ्कोट सडक पिच हुन्छ : मन्त्री बस्नेत

गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले आउँदो असार अगाबै ढुङ्गागाढे बुङकोट सडक खण्ड पिच हुने बताएका छन् । बिहिवार शहिदलखन गाउँपालिका ८ बुङकोटमा नव इन्द्रेणी युवा क्लवले आयोजना

पत्रकार किशोरजंग थापा अकोराबको महासचिवमा सर्वसम्मत चयन

गोरखाका पत्रकार किशोरजंग थापा सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को महासचिवमा सर्वसम्मत चयन भएका छन् । बिहिबार काठमाण्डौँमा सम्पन्न सातौँ राष्टिूय अधिवेशनबाट थापा महासचिव पदमा सर्वसम्मत चयन भएका हुन् ।

गोरखा २ मा क्रियाशील काङ्ग्रेस सातहजार

नेपाली काङ्ग्रेस, गोरखा क्षेत्र नं. २ मा क्रियाशील सदस्यता लिने काङ्ग्रेस सदस्यको संख्या छ हजार नौसय ४९ जना रहेको छ । बुधबार नेपाली काङ्ग्रेसको सदरमुकामस्थित कार्यालयमा सम्पन्न क्षेत्रीयस्तरको बैठकले पुरानो

घैरुङको हिमालय माविको नयाँ भवन उद्घाटन

भारत सरकारको सहयोगमा निर्माण सम्पन्न शहीदलखन गाउँपालिका ६ घैरुङको हिमालय माविको नवनिर्मित भवनको बुधबार उद्घाटन गरिएको छ ।चार करोड ८२ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न १८ कोठे भवनको पूर्व प्रधानमन्त्री