| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

सेढाईँ कुलदेवता मन्दिर निर्माणका लागि आर्थिक संकलन

पालुङ्टार नगरपालिका वडा नं. ९ मा बसोबास गर्ने सेढाईँ समाजले कुलदेवताको मन्दिर निर्माण सुरु गरेका छन् । आफ्नै कुल खान्दानसँग अर्थ संकलन गरी सेढाईहरुको बसोबास रहेको रिपथोकमा कुलदेवताको मन्दिर निर्माण

देश अझै संकटको चक्रव्यूहमा : पूर्व प्रम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले देश झन संकटको भूमरीमा जेलिएको बताएका छन् । राजनीतिक परिस्थिति सोचेजस्तो समाधानोन्मुख नगएको भन्दै उनले राजनीतिक चक्रव्यूह तयार गर्ने प्रतिगामी शक्तिलाई समाप्त

भरुवा बन्दुक सहित सिर्दिबासबाट १९ वर्षिय युवक पक्राउ

प्रहरी भरुवाबन्दुकसहित एकजनालाई नियन्त्रणमा लिएको छ । चुमनुव्री गाउपाँलिका–३ सिर्दिबासस्थित पाङसिङका १९ वर्षीय सन्देश गुरुङलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । भरुवा बन्दुक पड्काएको सूचनाका आधारमा सिर्दिवास प्रहरी चौकीबाट खटिएको टोलीले

भुतपूर्व विद्यार्थी शिव श्रेष्ठद्धारा हिमालय माविमा अक्षयकोष स्थापना

गोरखाको शहिदलखन गाउँपालिका ६ स्थित हिमालय माध्यामिक विद्यालयमा पूर्व विद्यार्थी शिव श्रेष्ठले अक्षयकोष स्थापना गरेका छन् । बिहिवार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच उनले ५० हजार रुपैयाँको छात्रवृत्ती अक्षयकोष स्थापना

लक्ष्य अनुसार गोरखामा १५ सय जनालाई खोप पुगेन, अभियान प्रभावित

गोरखामा लक्ष्य अनुसार झण्डै १५ सय जनालाई कोरोना बिरुद्धको खोप अपुग भएको छ । दोश्रो चरणको पहिलो अभियान अन्र्तगत गोरखामा करिब १० हजार ३४३ जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो

देशमा संकट अझै टरेको छैन : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा संकट अझै टरी नसकेको बताएका छन् ।गोरखाको शहिदलखन गाँउपालिका घैरुङमा हिमालय मा.विको भवन उद्घाटन गर्दै पूर्वप्रधानमान्त्री समेत रहेका डा. भट्टराईले

ठेकेदारले बनाएनन् पुल, खोलाखोलै गाडी

एक वर्ष अघि निर्माण सम्पन्न हुनुपर्ने लुदी खोला पुल ठेकेदारको लापर्वाहीले अझै बनेको छैन । पुल नबन्दा शहीदलखन, गण्डकी गाउँपालिकाका सर्व साधारण गोरखा सदरमुकाम आउन अहिले पनि खोलाखोलै यात्रा गर्न

नेकपाको नगर कार्यालय हटाएर एमालेको बोर्ड

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को गोरखा नगर कार्यलयको बोर्ड हटाएर नेपाल कम्यूनिष्ट पार्टी (एमाले) ले बोर्ड राखेको छ । नेकपा माओवादी र एमालेबिच पार्टी एकता हुँदा नगर समितिको कार्यालय बनाइएको

सिरानचोक ७ का वडासदस्य कांग्रेसमा प्रवेश

सिरानचोक गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य कुमार गुरुङ नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेकपा माओवादीबाट वडा सदस्यमा निर्वाचित उनले मंगलवार कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेबाट सदस्यता लिएका

सिरानचोक ७ का वडासदस्य कांग्रेसमा प्रवेश

सिरानचोक गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य कुमार गुरुङ नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेकपा माओवादीबाट वडा सदस्यमा निर्वाचित उनले मंगलवार कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेबाट सदस्यता लिएका