
गोरखामा अहिलेसम्म एकसय ३४ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालयबाट प्राप्त तथ्यांकअनुसार गोरखामा सोमबारसम्म एकसय ३४ जना कोरोना बिरामी निको भएर घर फर्किएका हुन्

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ३ मनकामनामा एक जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका अनुसार शहिदलखन गाउँपालिका वडा नम्बर ३ कि १० वर्षिय बालिकालाई कोरोना

धार्चे गाउँपालिका वडा नं. ३ लाक्पाल गाउँका काशी गुरुङको परिबारले यो बर्खा रातभर जागै बसेर बिताए । गत जेठमा झरेको पहिरोले चार बर्षे छोरा आकासको जीवन समाप्त पार्यो । छ

फलेवास नगरपालिका-४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । नवीन विकको घर पुरिँदा उनकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो । आइतबार राति २ बजेदेखि

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ११ पुगेको छ । सोमबार विभिन्न जिल्लामा ३९ संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कास्कीमा १७ जना संक्रमित थपिएका छन् । यसैगरी

गण्डकीमा थप एक जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । नवलपुर मध्यविन्दु–१२,का ६० वर्षीय पुरुषको उपचारको क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएको हो। निमोनिया र श्वासप्रश्वाससम्बन्धि समस्याले ग्रस्त उनको उपचारको क्रममा

अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएका छन् भने एक जना बेपत्ता भएका छन् । पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल

केहीबर्षदेखि मनास्लु क्षेत्रमा पर्यटकको ओइरो लाग्न थाल्यो । विश्वको आठौँ अग्लो मनास्लु हिमाल आरोहण गर्ने, लार्केपास गर्ने, चुम उपत्यका भ्रमण गर्ने नयाँ गन्तव्यका रुपमा मनास्लु क्षेत्र विकास भइरहेको छ ।

गोरखाको मनास्लु क्षेत्रमा यतिबेला स्याउ लटरम्म पाकेको छ । चुमनुब्री गाउँपालिका ३ न्याक, वडा नं. ४ को प्रोक, नाम्रुङ, क्वाक, छाक र वडा नं. २ को ल्हो, ल्ही, स्यो तथा

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनिबोटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उनका