
पोखरामा उपचारका क्रममा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार र बिहीबार उपचारकै क्रममा थप ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको हो ।

पशुपतिनाथ तथा मनकामना मन्दिर खुलाउने निणर्य धमाधम भएसँगै गोरखाको गोरखनाथ र गोरखकाली मन्दिर खुलाउन पनि प्रयास भएको छ । गोरखा नगरपालिकाको बुधबार सम्पन्न कार्यपालिका बैठकले एकैठाउँमा रहेका यी दुई मन्दिर

कास्कीको पोखरामा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित गण्डकी मेडिकल कलेजमा दुई जना र

कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–१३ का ७७ वर्षीय

पोखरा महानगरपालिका–२० मौजागाउँका किसानले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लामा बाख्राको पकेट क्षेत्रसमेत घोषणा गरिएको मौजाका कृषकले बाख्रापालनबाट वर्षमा सबै खर्च कटाएर रु ९० लाख कमाइ गरेका छन्

केन्द्रमा नेकपाभित्र बढिरहेको मनमुटाव, टकराव र बेमेलको प्रतिबिम्ब जिल्लाका कार्यकर्ता तहमा पनि परेको छ । पार्टी अध्यक्षहरु केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड पक्षधर कार्यकर्ता दिनहूँजसो विकसित घटनाक्रमसँग रुष्ट भएर

गोरखा नगरपालिकामा महिला हिंसाविरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको सातदोबाटो टक्सार टोल विकास संस्थाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको कार्यक्रमकी अध्यक्ष तथा गोरखा नगरपालिकाको कार्यपालिका सदस्य सावित्रा थापा

बारपाक सुलीकोट गाउँपालिकामा सोमबार ‘लैंगिक हिँसा न्यूनिकरणमा पुरुषको भूमिका’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाकी उपप्रमुख सनमाया गुरुङको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा चारवटा सहकारी संस्थाका आठ जना सहभागी भएका

दरौँदी ः शनिबार गोरखा अस्पतालमा भएको विवाद र त्यसपछि सिर्जना भएको समस्या समाधान गर्न समिति गठन भएको छ । आइतबार गोरखा अस्पताल विकास समितिको बैठक बसी समितिका सदस्य भाइचन्द्र श्रेष्ठको

दरौदी समाचारदाता आकस्मिक बाहेकका सबै सेवा बन्द भएपछि आइतबार गोरखा अस्पताल आइपुगेका बिरामीहरु मर्कामा परेका छन् । कोभिड १९ को महामारी चलिरहेका बेला बिभिन्न खालका स्वास्थ्य समस्या लिएर अस्पताल आइपुगेका