
दरौदी समाचारदाता गाउँपालिकाभित्र पर्यटनको दीगो विकास गर्ने उद्देश्यले गाउँ गाउँपालिका कार्यालयले विभिन्न पर्यटकीय इभेण्टहरु सुरु गरेको छ । शनिबार र आइतबार दुई दिवसीय कार्यक्रम गरी क्यानोनिङ, र्याफ्टिङ, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ

मनिता थापा : पारिवारिक जमघट पातलो भएता पनि हामीले यसपालिको दशैँ परिवारभित्र रमाइलोसँग मनाएका थियौँ । मेरो कार्यक्षेत्र गोरखा भएकाले दशैँ मनाएपछि कार्तिक १३ गते नै गोरखा फर्केर कार्यालयलको दिनचर्या

कार्यस्थलमा चिकित्सकमाथि हातपात भएको भन्दै गोरखा अस्पतालका सबै स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । शनिबार साँझ विज्ञप्ति जारी गर्दै अस्पतालका आन्दोलनरत स्वास्थ्यकर्मीहरुले अस्पतालको इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको जनाएका

पाल्पाको रामपुरमा छतबाट खसेर एक जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका–६, बस्ने ५७ वर्षका नेत्रबहादुर हमालको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय

कास्कीको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका-८
तीन दशकदेखि फलामे साङ्लोमा बाँधिएका दोर्दी गाउँपालिका–९ माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङको बिहीबार उद्धार गरिएको छ । उनलाई बेंसीसहरस्थित मानवसेवा आश्रममा ल्याइएको आश्रमकी संयोजक अनिता अधिकारीले बताइन् । उद्धारका क्रममा उनको शरीरमा

दरौदी समाचारदाताछोराको कुटाईबाट गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ धन्सारमा बाबुको मृत्यू भएको छ । धान झाँट्ने विषयमा बाबु छोरा बिच बिवाद हुँदा छोराको कुटाईबाट ७० वर्षिय तुलराम ढकालको ज्यान

गोरखा एक युवक तनहुँमा मृताबस्थामा फेला परेका छन् । जिल्लाको आरुघाट गाउँपालिका–४ घर थुमी घर भएका २६ बर्षिय होमबहादुर गुरुङको शव तनहुँको बन्दिपुर गाउँपालिका–१ नाला स्थित सुमिरा होटल पछाडी फेला

पर्यटन ब्यवशायी प्रेम खत्रीले गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ को बुङ्कोट स्वास्थ्य चौकीका लागि चार लाख ८५ हजार छ सय ६५ रुपैयाँ सहयोग गरेका छन् । उक्त स्वास्थ्य चौकीबाट

शिब उप्रेती गोरखा नगरपालिकाले चालु आर्थिक बर्ष सम्पन्न गर्नेगरी ९९ करोड रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको थियो । बर्षको प्रथम चौमबासिक अवधि सकिँदा नगरपालिकाले कूल बजेटको २०.२३ प्रतिशत खर्च