
स्याङ्जामा सामान्य विवादमै एक व्यक्तिले कोदालोले हानेर एक किशोरको हत्या गरेका छन्। हरिनास गाउँपालिका–५ आग्रीडाँडाका ३६ वर्षीय रेशम रानाले स्थानीय १४ वर्षिय शेर बहादुर थापाको हत्या गरेका प्रहरीले जनाएको छ।

लामो समयदेखि अलपत्र अवस्थामा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्डले तीव्रता पाएको छ । सम्पर्कविहीन भएका निर्माण व्यवसायीले मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालय बागलुङमा छ

उने गरी कार्यक्रम थालिएको दमौलीमा बिहिबार आयोजित कार्यक्रममा जानकारी दिइयो । अहिले कार्यक्रम शुरु गर्नुपूर्व सबै तहमा तथ्यांक लिने काम भैरहेको नेपाल नेत्रहिन संघले जनाएको छ । कार्यक्रममा बोल्दै जिल्ला

देशैभरि कोरोना सङ्क्रमण फैलिएको बेला मनाङमा भने सङ्क्रमितको सङ्ख्य शून्य थियो । सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा मनाङमा आज कोरोना सङ्क्रमण देखिएको छ । जिल्लामा सङ्क्रमण न्यूनीकरणका लागि सरकारी कर्मचारी र

बारपाक सुलीकोट गाउँपालिका वडा नं. ६ ताकुकोटस्थित कार्यपालिका भवनसंगै बहुउद्देश्यीय सभाहल निर्माण हुने भएको छ । प्रदेश सरकार र गाउँपालिकाको सहलगानीमा निर्माण हुन लागेको भवनको बिहिबार गण्डकी प्रदेश सरकारका भौतिक

गोरखा बजारमा पहिलो पटक भेस्पा र एप्रिलाको स्कुटर बिक्रीमा ल्याएको निलभ अटो टे«डर्सले तनहुँको आँबुखैरेनीबाट पनि बिक्री सुरु गरेको छ । गोरखामा छोटो समयमा धेरै स्कुटर बिक्री गर्न सफल भएको

कास्कीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा

लमजुङमा सेफ्टी ट्यांकीमा खसेर एक महिलाको मृत्यु भएको छ । सुन्दरबजार नगरपालिका–४ दुराडाँडामा अन्दाजी ३५/३६ वर्षीया धनमाया भुजेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गंगा

तनहुँमा दुई सय ३० जनामा सक्रिय कोभिड रहेको देखिएको छ । यो कुल संक्रमितको १७.४२ प्रतिशत हो ।स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लामा कुल एक हजार तीन सय २०

कास्कीको पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका-१२ र