
सरकारले तिहार, छठ पर्व लगत्तै १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । १२ वर्षमाथिका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा

यातायात व्यवस्था विभागले सात लाख प्रति सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न सकिरहेको छैन । सात लाख व्यक्तिले करिब डेढ वर्षदेखि लाइसेन्स कु्रिरहेका छन् तर विभागले भने छपाइकार्ड सकिएको भन्दै

गोरखाको माछाखोलामा रहेको विकास हाइड्रोपावर कम्पनीले आइपिओ निष्कासनका लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको छ । हाइड्रोपावरले प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

गोरखामा अहिले छिनछिनमा बत्ती आउजाउ गरिरहन्छ । बर्सात, हावाहुरीमा मात्र होईन बिना कारण पनि छिनछिनमा बत्ती जाने समस्यामा उपभोक्ता आजित छन् । कसैले सामाजिक सञ्जालमा स्टाटस लेखेर बिरोध जनाएका छन्

१० औं राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको नेकपा एमालेले शनिबार गोरखा जिल्लाभर वडा अधिवेशन सम्पन्न गरेको छ । पार्टीका नेता सम्झना देवकोटाका अनुसार वडा अधिवेशनले गोरखा नगरपालिकाको वडा नं. १ मा

गृह मन्त्रालयद्वारा गठित अध्ययन प्यानलले दिएको प्रतिवेदन अनुसार हुम्ला जिल्लामा नेपाल चीन सीमामा धेरै समस्याको पहिचान भएको छ । सहसचिव जय नारायण आचार्यको नेतृत्वमा रहेको प्यानलले सेप्टेम्बरको अन्तिम हप्तामा गृहमन्त्री

नवइन्द्रेणी बुंकोट युवा क्लवद्वारा मृगौलाका बिरामीलाई सहयोग रकम हस्तान्तरणशहीद लखन गाउँपालिका ८ को नवईन्द्रेणी बुंकोट युवा क्लवले बोर्लाङका मिर्गौला पिडित निशान श्रेष्ठ(गणेश)का लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । शनिबार

सरकारले देशका सबै पालिकामा आधारभूत अस्पताल बनाउने लक्ष्यका साथ एकैदिन ३९६ वटा अस्पताल भवन सिलान्यास ग¥यो । पालिकाबाटै आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले आर्थिक बर्ष २०७७, ०७८ मा बिनियोजित बजेट

१० औँ महाधिवेशन अन्तर्गत नेकपा एमाले गोरखा नगरपालिका वडा नं. ६ र वडा नं. १० को अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले वडा नं. ६ को अध्यक्षमा तुला दानीलाई चयन

गण्डकी प्रदेशको लाइफलाइन पृथ्वी राजमार्गको मुग्लिन पोखरा खण्ड चार लेनको बन्दैछ । २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको