
कीर्तिपुरको बल्खु खोलामा गोरखाकी एक महिलाको शव फेला परेको छ। कीर्तिपुर र चन्द्रागिरिको बीचमा रहेको खोलामा झोलुंगे पुलनजिकै गोरखा नगरपालिका —२ की करिब ४० वर्षीया शान्ता थापा मगरको शव फेला

राजेन्द्र बजगाईँ एकदिन इन्डोनेसियाका राष्टति सुहार्तो सयर गरेको डुंगा पल्टिएछ। माझीले उनलाई बचाएछन् । सुहार्तोले ‘म सुहार्तो हुँ तिमी के चाहन्छौ जे माग्छौ म त्यही पूरा गर्नेछु’ भने । प्रतिउत्तरमा

आईतवारदेखि लगातार झरी परेका कारण गोरखाका किसानले धान काट्न पाएका छैनन् । दशैँ लगत्तै धान काट्ने तयारीमा रहेका किसान वर्षातले पाकेको धान ढल्ने, डुब्ने, बारीमा झर्ने भएपछि चिन्तित छन् ।

आइतबारदेखिको लगातार वर्सातसँगैको हावाहुरीले गोरखाको एक ११९ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा क्षति पुगेको छ । स्थानीय तहहरुसँग लिएको प्रारम्भिक तथ्याङ्क अनुसार सात हेक्टर क्षेत्रफलको धान खेतीमा पूर्ण क्षति पुगेको

उत्तरी गोरखामा पहिरोले बाटो बगाएपछि स्थानीयबासीले आवतजावतमा सास्ती खेपिरहेका छन् । ठाउँठाउँमा बाटो पहिरिएर बूढीगण्डकीमा झरेपछि स्थानीयबासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । मनसुन सकिएपछि केही दिनअघिको लगातारको बर्षाले सिर्दिबासको

नेकपा(माओवादी केन्द्र)ले पार्र्टीका विभिन्न विभागलाई पूणर्ता दिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले १७५ सदस्यीय सम्पर्क समिति र ३३ विभाग तथा एक प्रतिष्ठानलाई पूणर्ता दिएको हो । सो क्रममा

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गरेको छ । जसमा बिहिबार राती गोरखासहितका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै

मंसीर दोस्रो साता दसौँ राष्ट्रिय महाधिवेशन गर्ने तयारी अन्तर्गत नेकपा एमाले गोरखाले धमाधम वडा अधिवेशन गर्न थालेको छ । केही दिनअघि आरुघाट गाउँपालिका वडा नं. १ र २ को र

दशैँ बिदामा गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा आन्तरिक पर्यटक बढेका छन् । ‘पिच’ सडक भच्चेक जान सकिने भएपछि गोरखा सदरमुकाम, तनहूँ, चितवन, पोखरा लगायत ठाउँबाट भच्चेक घुम्न आउनेहरु बढेको स्थानीय बताउँछन्

अप्रत्यासित र बेमौसमी वर्सातले गोरखा लगायत देशका विभिन्न भागका नागरिकको जनजीवन अस्तव्यस्त बनाएकोप्रति नेपाली कांग्रेस गोरखाले दुख ब्यक्त गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै गोरखा कांग्रेसले बर्षातका कारण आम