
नेकपा एमालेको १४ औं महाधिवेशन नजिकिएसँगै नेताहरुले विभिन्न पदमा आफ्नो आकांक्षा सार्वजनिक गर्न थालेका छन् । गण्डकी प्रदेशबाट पदाधिकारीमै पनि आकांक्षा राखेका नेताहरु देखिएका छन् । त्यसो त यसअघि नै

प्रमुख राजनीतिक दलको महाधिवेशन र सम्मेलनहरू हुँदा स्थानीय स्तरमा धेरै शिक्षक पनि राजनीतिक दलको कार्यकारी भूमिकामा चयन भएका छन् । विद्यालयका शिक्षक र कर्मचारीलाई राजनीतिक दलको कार्यकारिणी समितिमा रहेर काम
बालबिबाह अन्त्यका लागि आरुघाट गाउँपालिकाले सकारात्मक अभियानको प्रतिवद्धता गरेको छ । अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बालविवाहमुक्त पालिका बनाउने मौखिक प्रतिवद्धतासहित सरोकारवालाहरुले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् । गाउँपालिकाका

उत्तरी गोरखामा आर्थिक वर्षको चार महिना सकिदा समेत चामलको ढुवानी हुन सकेको छैन् । पटक पटक टेन्टर आह्वान भए पनि चामल ढुवानी हुन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड

नेकपा माओवादी केन्द्र गोरखाले आइतबारसम्म ८८ वटा वडाको अधिवेशन सम्पन्न गरेको छ । पार्टीका पालिका संयोजकहरुका अनुसार बारपाक सुलिकोट गाउँपालिकाको २, आरुघाट गाउँपालिकाको २ र अजीरकोट गाउँपालिकाको २ वटा वडामा

साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुन ७०० ले र चाँदी १५ रुपैयाँ घटेको बताएको हो ।महासंघले आज छापावाल सुनको

गोरखाको सिरानचोक गाउँपालिका वडा नं. ४ मा रहेको कुमाल समाज भवनका लागि कुर्सी सहयोग गरिएको छ । नेकपा एमालेको जिल्ला कमिटी सदस्य काजिराम रोकाले आफ्नो स्वर्गीय बुवा कृष्ण बहादुर रोकाको

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ। कोरोना भाइरसका कारण लामो समय बन्द भई गत भदौ २३ गतेदेखि खुला

गोरखाको आरुघाट गाउँपालिकालाई बाल बिबाह मुक्त गाउँपालिका बनाउने विषयमा सरोकारवालाहरु एकजुट भएका छन् । अन्तराष्ट्रिय बाल दिबसको अवसरमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, नागरिक अगुवा र सरोकावालाहरुले बाल बिवाह मुक्त पालिका बनाउने

गोरखाको भिमसेन थापा गाउँपालिका ८ मा रहेको जागेश्वर माध्यामिक विद्यालयले शुक्रवार शिक्षक पूर्णजंग थापाको बिदाई ग¥यो । शिक्षक थापाले उमेरहदका कारण अनिवार्य अबकास लिएका थिए । उनलाई वडा अध्यक्ष एवं