
सरकारले माघ महिनाभर विद्यालय भौतिक रुपमा सञ्चालन नगर्न गरेको निर्देशन उल्लंघन गर्दै गोरखाका दुई गाउँपालिकाले विद्यालय सञ्चालन गरेका छन् । जिल्लाको बारपाक सुलीकोट गाउँपालिका र गण्डकी गाउँपालिकाले सार्वजनिक सूचना जारी

युवाहरुलाई स्वरोजगार र ब्यवशायिक बनाउन गोरखामा एक महिने जुनियर कुक तथा वेटर तालिम दिइएको छ । प्राविधिक शिक्षा तथा ब्यवशायिक तालिम परिषद फुलबारी पोखराको आर्थिक सहयोगमा गोरखा उद्योग बाणिज्य संघ

घरेलु तथा साना उद्योग विकास कार्यालय गोरखाले एक सय ३२ जनालाई उद्यमशिलता तालिम दिएको छ । गोरखाको बिभिन्न पालिकामा पुस १६ देखि माघ १७ गतेसम्म एक महिनाको अवधीमा उद्यमशिल कसरी

गोरखामा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार सात जना महिला र आठ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । एन्टिजेन परिक्षणको क्रममा

धार्चे गाउँपालिका १५ दिने सिलाईबुनाई तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र आदर्श नेपालको प्राविधिक सहयोगमा सिलाई बुनाई तालिम सम्पन्न भएको हो । माघ २ गतेबाट सुरु भएको

नेकपा(माओवादी केन्द्र) पालुङटार नगरकमिटीको पदाधिकारी अहिलेसम्म चयन भएको छैन । ६५ सदस्यीय सदस्य चयन भएको दुई महिना बितिसक्दा पनि पदाधिकारी चयन हुन नसकेको हो । नगर कमिटीको अधिवेशन गत मंसीर

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। यससँगै पेट्रोलियमको भाउ अहिलेसम्मकै उच्च भएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, आन्तरिक हवाई इन्धन

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । गएराति लु १ ख ९८३२ नम्बरको ट्रकले ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा

कोरोना जोखिमलाई मध्यनजर गर्दै मानिसहरुको भिडभाड हुने सिनेमा हल र शैक्षिक संस्था लगायतका स्थानहरु माघ मसान्तसम्ममा नखुलाउने निर्णय भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शंकरहरी

नेपाल सरकार र एक्जिम वैँक अफ इण्डिया बीच दुईबर्षअघि सम्झौता भएको पन्थडिही, कटहरे, हर्मी, मुगे(साइँलीटार) सडक कालोपत्रे गर्ने प्रक्रिया अझै अघि बढ्न सकेको छैन । अहिलेसम्म निर्माण कम्पनीको पूर्वयोग्यता छनौटमै