| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

महिलाहरुलाई ढाका बुन्ने एक महिने एड्भान्स तालिम सम्पन्न

आर्थिक रुपमा आयआर्जनमा सहयोग पु¥याउन एक महिने ढाका बुन्ने एड्भान्स तालिम सम्पन्न भएकोे छ । गोरखकाली हस्तकला उद्योग गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा सोमबार तालिम सम्पन्न भएको हो

बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुटाउनै २ वर्ष

अन्ततः बूढीगण्डकी जलविद्युत आयोजना ९१२०(मेगावाट) सरकारले नै बनाउने भएको छ। चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजना नेपाल आफैंले बनाउने निर्णय गरेको हो। योसँगै चिनियाँ निर्माता कम्पनी

गोरखामा मतदान स्थल अनुगमन सुरु

आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा गोरखामा मतदान स्थल अनुगमन सुरु भएको छ । जिल्लास्थित सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन कार्यालयका कर्मचारीको टोली मतदान स्थल अनुगमनमा खटिएका हुन् ।

महिला उम्मेदवारको ३३ प्रतिशत स्थान सुनिश्चित गर्न महिला संघको माग

आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाका ११ वटै स्थानीय तहमा ३३ प्रतिशत महिला उम्मेदवारको सुनिश्चितता गराउन नेपाल महिला संघ गोरखाले माग गरेको छ । नेपाल महिला संघ जिल्ला कार्यसमिति गोरखाकी अध्यक्ष

गोरखा नगरपालिकामा २५ थान सिलाई मेसिन वितरण

गोरखा नगरपालिका भित्रका महिलाहरुलाई २५ थान सिलाई बुनाई मेसिन हस्तान्तरण गरिएको छ । नगरपालिकाभित्रका आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई शनिबार एक कार्यक्रमका बीच नगर प्रमुख राजनराज पन्त र उप्रमुख विना

गोरखामा पहिलो, दोस्रो, चौथो, पाँचौँ शक्ति मिलेर तेस्रो शक्तिसित भिड्ने तयारी

शिव उप्रेती : देशभर कांग्रेस र एमाले पहिलो र दोस्रो शक्तिका रुपमा चुनावी प्रतिस्पर्धा गर्दै छन् । त्यसैले कांग्रेसले माओवादी, जसपा, नेकपा एसलगायतका पाँचपार्टीलाई साथमा लिएरएमालेसित चुनाबी टक्कर गर्ने गृहकार्य

गोरखामा क्र्डफ्लु नियन्त्रणका लागि नाकाहरुमा निगरानी बढाइने

गोरखामा क्र्डफ्लु नियन्त्रणका लागि जिल्ला प्रवेश गर्ने नाकाहरुमा निगरानी बढाउने निर्णय भएको छ । क्र्डफ्लु रोग नियन्त्रण जिल्ला स्तरीय समन्वय समितिको वैठकले जिल्ला प्रवेश गर्ने मुख्य नाकाहरुमा निगरानी बढाउने निर्णय

पुनर्वास योजना नबनाई बसाइँसराइको कागज गराइएकोप्रति जसपाको बिरोध

बूढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितहरुको पुनस्थापना र पुनर्वास गर्नुको साँटो विस्थापित गर्नेतर्फ सरकार अघि बढेको भन्दै सरोकारवालाहरुले विरोध जनाएका छन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले भौतिक संचरनाको मुआब्जा लिने क्रममा भर्नुपर्ने

भच्चेकको निशुल्क दन्त शिविरमा १११ जना लाभान्वित

अजिरकोट गाउँपालिका स्थित भच्चेकमा भएको निशुल्क दन्त शिविरमा एकसयभन्दा धेरै दाँत रोगका बिरामीले लाभ लिएका छन् । संगम मेडिहेल्थ क्लिनिक गोरखाको आयोजनामा विहिबार सम्पन्न निशुल्क दन्त शिविरमा स्थानीय दाँतका बिरामीहरु

गोरखामा कोरोनाबाट ज्यान गुमाएका ८७ घरपरिवारले अझै राहत रकम पाएन

केशव गुरुङ : विश्वभर पैmलिएको कोभिड–१९ को महामारीका कारण गोरखामा पनि धेरैले ज्यान गुमाए । अहिले कोभिड महामारी विस्तारै कम हुदै गएको छ । सरकारले कोभिडबाट ज्यान गुमाएका घरपरिवारलाई ५०