
पालिका बाँडफाँटमा कुरो नमिल्दा गठबन्धन दलको शुक्रबार पाँचौ पटक बसेको बैठक पनि निश्कर्षबिना स्थगित भएको छ । भागबण्डामा कुरा अड्केपछि आइतबारसम्मका लागि बैठक स्थगित गरिएको नेपाली कांग्रेसका सहसचिव लुमनाथ लामिछानेले

२०७४ को स्थानीय निर्वाचनमा ९४ वडामध्ये गोरखाका १३ वटा वडा २ देखि ३० मतान्तरले हारजित भए । वडा अध्यक्ष पदमा सबैभन्दा कम मतान्तरले हारजित भएको वडा सिरानचोक ६ हो ।

नारायण अधिकारी ‘निश्चल’ २००७ सालको परिवर्तन वा क्रान्तिमा गोरखा जिल्लाको भूमिका ऐतिहासिक छ । वरिष्ठ राष्ट्रवादी नेता राजेश्वर देवकोटाको नेतृत्वको आन्दोलनकारी समूहले गोरखा सदरमुकाम कब्जा गर्न सफल भएको थियो ।

गाउँपालिका बाँडफाँटबारे निर्णय गर्न बिहिबार आयोजित गठबन्धन दलको संयन्त्रको बैठक निश्कर्षबिहिन भएको छ । चारवटै पार्टीले आ–आफ्नो अडान नछाडेपछि होटल गोरखा गार्डेनमा भएको पहिलो दिनको बैठक बिना निश्कर्ष टुंगिएको हो
कोरोना महामारीका कारण बीचैमा पढाइ छाडेर स्वेदश आएका ९ सय ६१ विद्यार्थीले बाँकी अध्ययनका लागि चीन फर्कन पाउनुपर्ने भन्दै शिक्षा मन्त्रालयमा आवेदन दिएका छन् । आवेदकमा मेडिकल र इन्जिनियरिङका विद्यार्थी धेरै

गोरखाको दुर्गम लाप्राक गाउँमा ग्रामीण चलचित्र महोत्सव हुने भएको छ । सेलिब्रेटी नेपालले आउँदो बैशाख ५ गतेदेखि तीनदिने ग्रामीण चलचित्र महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवमा विभिन्न भाषामा बनेका

गोरखामा महिलाहरुलाई आर्थिक आर्यआजनमा सहयोग पु¥याउन एक महिनो ढाकाटोपी बुन्ने तालिम दिएको छ । गोरखा महिला उद्यमी संघ नेपालको आयोजना र गोरखा नगरपालिकाको आर्थिक सहयोगमा तालिम संचालन गरिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा गर्ने निर्णय गरेको खेलकुद मन्त्री महेश्वर गहतराजले जानकारी दिएका छन् । हरेक दुई वर्षमा

केन्द्रबाट लादिएको चुनावी गठबन्धनप्रति गोरखाका कांग्रेस नेता कार्यकर्ताले बिरोध गरेका छन् । चुनावी गठबन्धनले पार्टी संगठन ध्वस्त हुने उनीहरुको गुनासो छ । ‘गोरखामा बिगतको चुनावमा पनि ११ पालिकामा नौ पालिका

विश्वभरि फैलिएको कोभिड महामारी कम हुँदै गएपछि नेपालको पर्वतीय पर्यटन गुल्जार हुने संकेत देखिएको छ । वसन्त ऋतुमा गोरखाको मनास्लु आरोहणका लागि ९ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ