| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

तमु ह्युल छोँज धीँको केन्द्रीय महासचिवमा राजु, उपाध्यक्षमा नरबहादुर

तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदको केन्द्रीय महासचिवमा गोरखाका राजु गुरुङ सर्वसम्मत चयन भएका छन् । परिषदको ५ औँ राष्टिय सभाले उपाध्यक्षमा गोरखाकै नरबहादुर गुरुङ चयन गरेको छ ।

सिण्डिकेट पक्षधरले गरेको बन्दले यात्रुलाई सास्ती, प्रहरीकै सामु बारकिलोमा गाडी तोडफोड

१. शिक्षा सेवा आयोगमा सहभागी हुन पोखरा गएका गोरखाका विकास श्रेष्ठ र सम्झना श्रेष्ठ परीक्षा सकेर शनिबार घर फर्कनु पर्ने थियो । उनीहरुजस्तै धेरै जना परीक्षापछि आफ्नो गृहजिल्ला फर्कनु पर्ने

बन्दको अवज्ञा गरेको भन्दै गोरखामा यात्रुवहाक बस तोडफोड

गण्डकी प्रदेशले राइड सेयरिङ नियमावली लागू गरेको बिरोधमा आन्दोलमा उत्रिएका यातायात व्यवसायीले गोरखामा यात्रुवहाक बस तोडफोड गरेका छन् । शुक्रवार दिउँसो करिव तीन बजे बाह्रकिलो चोकमा बा ५ ख ५३९९

भीरबाट भेँडासंगै खसेर गोठालाको मृत्यू

भीरबाट खसेको भेँडा समात्न जाँदा गोठालाको पनि लडेर मृत्यू भएको छ । चुमनुब्री गाउँपालिका ३ पाङसिँङका ६७ बर्षका लारा गुरुङको भेँडासंगै भीरबाट खसेर ज्यान गएको हो ।गाउँभन्दा धेरै माथि लेकको

गणतन्त्र दिवसमा बिबिध कार्यक्रम

गणतन्त्र दिवस जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा बिहीवार गोरखा नगरपालिका भित्रका माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा भएको छ । गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा भएको

ऐनापहरामा स्काइवाकको सम्भाव्यता अध्ययन

तनहूँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीयस्थल ऐनापहरामा ‘स्काइवाक’ निर्माणका लागि सर्भे सुरु गरिएको छ । आँबुखैरेनी –२ स्थित ऐनापहरालाई पर्यटकीय ‘हब’ बनाउने उद्देश्यसहित स्काइवाक निर्माण प्रक्रिया सुरु गरिएको हो ।हाल भौगोलक अवस्थाका

समस्यै समस्यामा योगी समुदाय

शिव उप्रेतीगोरखा ः शीरमा साफा, कानमा कुण्डल, ज्यानमा ज्वारीकोट र कुर्था, घाँटीमा नाथजनै, जाँघमा धरो(कछाड), ६० बर्षका बलदेवनाथ योगी राती सुत्दाबाहेक सँधै यही पहिरनमा हुन्छन् । शीरदेखि पाउसम्म पहेँलो पहिरनमा

गोरखा नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

गोरखा नगरपालिका पूर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चितता गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकालाई पूर्ण खोप तथा दिगोपना सुनिश्चितता पालिका घोषणा गरिएको हो ।१६ देखि २३ महिनाभित्रका बालबालिकाले

जुट्दै जाग्दै गन्धर्व समुदाय

शिव उप्रेतीगोरखा ः लामो समय तनहूँस्थित मामाघरमा बसेका नरभुपाल शाहलाई गोरखा ल्याई धनुबाँसेमा लुकाइ राखियो । इतिहास भन्छ, त्यहाँ पुगेर उनलाई पत्ता लगाउने मणिराम गाइने थिए । धनुवाँसेबाट गोरखा दरबारमा

बारपाक सुलिकोट बन्यो ‘प्यान उत्कृष्ट गाउँपालिका पुरस्कार–२०८२’ को विजेता

गोरखाको बारपाक सुलिकोट गाउँपालिका प्रिन्सिपल एसोसिएसन अफ नेपाल (प्यान)को उत्कृष्ट गाउँपालिका पुरस्कार–२०८२ को विजेता बनेको छ । प्यानको २५ वटा सूचाङ्कको आधारमा बारपाक सुलिकोट गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट पालिका बनेपछि